बिहानै यसाे गरे जीवन स्वास्थ्य र सुन्दर हुन्छ
बिहान उठ्नेबितिकै आफैँलाई माया गर्ने हो भने, आफ्नै हेरचाह गर्ने हो भने, अलिकति भए पनि समय आफ्नो लागि छुट्याउने हो सधैं खुशी अनि स्वास्थ्य रहन सक्छौं भने धेरै समस्याबाट मुक्त…
विवश कुलुङ
बिहान उठ्नेबितिकै आफैँलाई माया गर्ने हो भने, आफ्नै हेरचाह गर्ने हो भने, अलिकति भए पनि समय आफ्नो लागि छुट्याउने हो सधैं खुशी अनि स्वास्थ्य रहन सक्छौं भने धेरै समस्याबाट मुक्त…
अमला तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ ।…
गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन ।…
कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । कपाल झर्ने क्रम रोकिएन भने टाउको मुडुलो हुन्छ । यो भनेको समग्र…
दाँत पहेँलो हुनु अहिलेको मूख्य समस्या हो । सहि तरिकाले दाँतको हेरचाह नगर्दा दाँत पहेँलो हुन्छ । पराग, सुर्ती खाँदा पनि दाँत पहेँलो हुन्छ । दाँतको पहेँलोपन हटाउने ६ घरेलु…
मानिसले दैनिक कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ ।…
तरल पदार्थ ग्रहण : पानी शरीरको प्रमुख तत्व हो । शरीरमा तौलको साठी प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ । औसत एकजना वयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव…
आपसमा समझदारी श्रीमान–श्रीमतीको सम्बन्धमा एक अर्का प्रति समझदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान–श्रीमतीको इच्छा हुन्छ कि श्रीमान या श्रीमतीले उनको पनि भावनाको कदर गरोस् । यस्तो सहारा…
वायु प्रदूषणका विभिन्न कारणहरुमध्ये धुवाँ र धुलो पनि प्रमुख मानिन्छ । वर्षाको पानीको उचित व्यवस्थापन हुन नसक्दा पानी पर्दा सडक हिलाम्य हुने र नहुँदा धुलो उड्नाले जनजीवन कस्टकर हुने गरेको…
काठमाडौ — मुस्कानले तपाईंतर्फ आकषिर्त मात्र गर्दैन यसले तनाव घटाउन समेत सघाउँछ । त्यसैले तनावकाे समयमा आफुलाई हसाउन विभिन्न हास्ने किसिमका चुट्किला तथा भिडियोहरू हेर्न मनाेविज्ञहरू सुझाव दिन्छन् । मुस्कानले…