Category: मुख्य समाचार

एनसेलको ७२ अर्ब ५८ करोड बक्यौता एक महिनाभित्र उठाउन अर्थ समितिको निर्देशन

काठमाडौ – अर्थ समितिले दूरसञ्चार कम्पनी एनसेल सँगको ७२ अर्ब ५८ करोड रुपैयाँ बक्यौता उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना…

जब सञ्चार मन्त्रीकै मोबाइलको लाइन काटियो

नेपाल दूरसञ्चारबाट लिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको मोबाइल कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ । टेलिकम कम्पनीमा रुपान्तरण भएको १५ वर्ष पुगेको अवसरमा माघ २२ गते वार्षिकोत्सव समारोहको…

गाडी खसालेर युवतीका हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद

रासस/२४ माघ, म्याग्दी । जिल्ला अदालतले कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९…

एक दशक हेर्नुस्, राजनीति सफा हुन्छ: प्रचण्ड

१६ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् । भरतपुरमा क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ती सम्बन्धी सम्झौता कार्यक्रममा…

कांग्रेसले विरोध प्रदर्शन गर्ने

माघ १४/काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सदनका कामकारवाहीलाई लिएर विरोध प्रदर्शन गर्ने जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा…

श्री स्वस्थानीको ब्रत आजदेखि सुरु

माघ ७/काठमाण्डौ – पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन सोमबारदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी…

सडक मापदण्ड मिचेर ‘माथिल्लो सोलु’को स्थायी संरचना

कुम्भराज राई सोलुखुम्बु,माघ ३ गते । सोलुखुम्बुको सोलुखोलामा निर्माणाधीन ‘माथिल्लो सोलुखोला जलविद्युत आयोजना’ले साल्मे–सल्लेरी सडकमा मापदण्ड विपरित स्थायी संरचना निर्माण गरेको छ । सडकको मापदण्ड अनुसार राजमार्गको दायँबायाँ १५ मिटरको…

थुलुङ दुधकोशीको अत्याधुनिक भवन उद्घाटन

सोलुखुम्बु, पुस ३० गते । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले नवनिर्मित भवनको उद्घाटन गरिएको छ । उद्घाटन गर्दै आफ्नै भवनबाट सेवा दिने जिल्ला कै पहिलो गाउपालिका थुलुङ दुधकोशी बनेको छ ।…

विद्यालयमा पुगेर जनचेतनामुलक शिक्षा दिदै प्रहरी

सोलुखुम्बु, पुस ३० गते । प्रहरीले सोलुखुम्बुका विद्यालयमा सचेतना कक्षा सञ्चालनलाई निरन्तरता दिएको छ । गत कात्तिक महिनावाट सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा सेवा क्षेत्रभित्रका विभिन्न माध्यमिक विद्यालयमा पुगेर सचेतनामूलक कक्षा सञ्चालन…

सुकम्बासीलाई जग्गा धनीपुर्जा

सोलुखुम्बु, पुस २९ गते । सोलुखुम्बुको सोताङ गाउँपालिकाले गाउँपालिका भित्रका सुकुम्बासीहरुलाई जग्गा खरिद गरि धनीपुर्जा वितराण गरेको छ । जग्गा धनीपुर्जा वितरण गरेसँगै गाउँपालिकाले सुकुम्बासी मुक्त गाउँपालिका घोषणाा गरेको छ…

error: कपी गर्न अनुमति लिनुहोला !!