Month: २ बैशाख २०७६, सोमबार २०:२८

‘भर्जिन’ के हो ?

अंग्रेजी शब्द ‘भर्जिन’लाई कौमर्यताको अर्थमा बुझ्ने गरिन्छ। तर कहिलेदेखि यौ*नसम्पर्क नगरेकालाई ‘भर्जिन’ भनिन थालियो भन्ने बारेमा रोचक प्रसंग रहेको छ। ‘भर्जिन’ शब्दको शाब्दिक अर्थ ‘शुद्ध’ हो। अर्थात् शत-पतिशत शुद्ध, बिना…

चाडपर्वलाई मितव्ययी ढंगले मनाऔं : प्रधानमन्त्री ओली

२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै चाडपर्वलाई मितव्ययी ढंगले मनाउन आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताएका हुन्…

विद्यार्थीकाे खाजा पनि भ्रष्टाचारीले खाइदिए

काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनअनुसार ४ करोड २८ लाख नियमसम्मत खर्च नभएको देखिएको छ…

लुक्ला विमान दुर्घटनामा तीनकाे मृत्यु, तीन घाइते

सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान हवाइ दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको छ । साथै ३ जना घाईते भएका छन् । समिट एयरका सहचालक सुवित ढुङ्गाना र प्र्हरी…

नयाँ वर्षमा हवाइ दुर्घटना

सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान हवाइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ । समिट एयरको नाइन एन एएमएच ट्विनटर विमान दुर्घटना भएको प्रहरीले जनाएको छ ।…

निन्द्राको आवश्यकता र अनिदोको बेफाईदा

निद्रा प्रत्येक मानिस र जीवित प्राणीका लागि अति आवश्यक छ । सबै प्राणीहरू आआफ्नो प्राकृतिक समय र जैविक प्रक्रिया अनुरूप निदाउने गर्छन् । सुताइ र निदाइ भन्नु फरक कुरा हुन्…

आजदेखि पब्जी प्रतिबन्ध

काठमाडौं : नेपालमा पब्जी खेल प्रतिवन्ध गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । प्राधिकरणका…

जनगणनामा शिक्षकलाई नखटाउन सांसदको सुझाव

रासस-२०७८ सालमा हुने राष्ट्रिय जनगणनाका लागि ५ अर्ब खर्च हुने आँकलन गरिएको छ । केन्द्रिय तथ्याङक विभागका अनुसार ५० हजार कर्मचारीहरु जनगणनामा खटाइनेछन् । देश संघीय प्रणालीमा गएपछि पहिलोपटक हुने…

साझाको ‘इ–टिकेटिङ’ : पैसा बाेक्नु नपर्ने

रासस /काठमाण्डाै – साझा यातायातले सुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ । परीक्षणका रूपमा साझाले…

प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासको जग्गा नै व्यक्तिको नाममा

काठमाडौं – प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको…

error: कपी गर्न अनुमति लिनुहोला !!