Month: ८ बैशाख २०७६, आईतवार २०:१३

बेसार सेवनबाट ६ सयभन्दा बढी रोगको निदान

शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ।…

नेकपाको पोलिटब्युरो र जिल्ला कमिटी घोषणा हुँदै

काठमाडौं, ८ बैसाख । आउँदो बैसाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारीमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता अहिले अहिले एकता प्रक्रियालाई अन्तिम टुङ्गो लगाउन संघन…

फोन ब्यस्त र अफ हुँदा सधै बोल्ने को हुन् ?

फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ। यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन्।…

राहतको रकम प्रधानमन्त्रीको गाउँका बाटोमा

प्राकृतिक विपत्तिपछिको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले निश्चित रकम राख्ने गर्छ । त्यस्तो रकम दैवीप्रकोप राहत तथा पुनःस्थापना शीर्षकमा राख्ने गरिन्छ । तर, यो रकम प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका सडकमा…

बिहान ५ मिनेट लामो श्वास लिने तान्दा यस्ता फाइदा

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही…

नेपालको आफ्नै भू-उपग्रह अमेरिकाको भर्जिनिया तटबाट प्रक्षेपण

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह केहीबेरअघि अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले…

गाउँपालिका रित्तो, जनप्रतिनिधिी र कर्मचारी भ्रमणमा

रुकुम(पश्चिम) : सानीभेरी गाउँपालिका ३ की लीला गुरुङ अपांगता भएका दुई नाति नातिना लिएर अपांग परिचयपत्र बनाउन गाउँपालिका कार्यालय पुगिन् । तर ३० चैतदेखि जनप्रतिनिधि र कर्मचारीविहीन कार्यालयबाट लीलाको काम…

५४ विद्यालयमा मोवाइल र एक विद्यालयमा फेसबुक प्रतिबन्ध

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाले गाउँपालिकाभरका सबै विद्यालयमा मोवाइल फोन प्रतिबन्ध गरेको छ । गाउँपालिकामा ५४ वटा विद्यालय छन् । जिल्लाको थुलुङ दूधकोसी गाउाँपालिकाभित्र रहेका सबै विद्यालयमा नयाँ भर्ना…

‘पब्जी’ प्रतिबन्ध खारेज गर्न सर्वोच्चमा रिट

काठमाडौं : युवाहरू माझ लोकप्रिय बनेको पब्जीमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरू प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेल, विना रिमालले…

किन आवश्यक जेनेटिङ टेस्टिङ ?

हरेक दम्पती कोखमा सन्तान हुर्काउन चाहन्छन् । जब सन्तानको जन्म हुन्छ, एउटा परिवारको रचना हुन्छ । श्रीमती र श्रीमान् कसैको बुवा-आमा बन्छन् । र, त्यसपछि उनीहरु थप परिपक्क र जिम्मेवार…

error: कपी गर्न अनुमति लिनुहोला !!