-मसँग मेरो इच्छा अनुसार बाँच्न पाउने अधिकार हुनुपर्छ ।
-यदि तिमीले कसैलाई मार्छौ भने तिमीलाई उसँगको डर थियो भन्ने प्रमाणित हुन्छ ।
-एक जना डाक्टरले गोली लागेको एक जनालाई बताउन सक्छ तर एक जना राजनीतिज्ञले लाखौलाई गोली लाग्नबाट बचाउन सक्छ ।
-जीवन सधै्र खतरापूृर्ण हुन्छ तर खतरासँग डराएर बस्दा अगाडी बढ्नै सकिन्न ।
-तिमीले आफूलाई देखाउन, निर्णय लिनको लागि आफूलाई चिन्न महत्वपूर्ण हुन्छ ।
-समस्यासँग जुध्न र युद्धको विरुद्ध लड्नको लागि विचारहरूको उत्पादन र विचारहरूको प्रवाह राम्रो विकल्प हो ।
-तिमी सधै अरूको सहयोगमा मात्र भर पर्नु हुँदैन ।
-म गोली हानिएकी केटीको रूपमा नभई त्यसको विरुद्धमा उठेक भनेर चिनिन चाहान्छु ।
-मलाई विस्वास छ कि बन्दुकमा कुनै शक्ति हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!