१. मेरो सबैभन्दा उत्कृष्ट उपलब्धि भनेको मेरो श्रीमतीसँग मेरो विवाह हुनु हो ।
२. घरको सुरक्षा सन्तानहरुको देखभाल र परिवारलाई जोगाउन श्रीमतीको सबैभन्दा ठूलो हात हुन्छ ।
३. श्रीमतीलाई कहिल्यै पनि घरको काम र बच्चाहरुलाई हेरचाह गर्नका लागि प्रस्ताव गर्नुपर्दैन ।
४. श्रीमन र श्रीमती भनेको एक रथको दुई पांग्राहरु हुन् । यी कुनै एक भएन भने घर चल्न कठिन हुन्छ ।
५. श्रीमती घरको गहना हो । उनीबिना घर सुन्दर हुन सक्दैन ।
६. प्रत्येक विवाहमा पत्नीलाई बुझ्न आवश्यक छ किनकी उनीहरु आफ्नो जन्मघर छोडेर आएका हुन्छन् ।
७. एउटी श्रीमतीले आफ्नो परिवारलाई खुशी बनाउन आफ्ना खुशीहरु त्याग गरेकी हुन्छिन् ।
८. श्रीमतीको महत्व नबुझ्नाले धेरै विवाहहरु भग्नावशेषमा परेका छन् ।
९. श्रीमतीको माया र सहयोगले संसार जित्ने साहस उत्पादन हुन्छ ।
१०. एक आदर्श श्रीमती जसले संसार बदल्न सक्छिन् ।
११. तपाईंले आफ्नो श्रीमतीको बारेमा सोच्नु भएको कुराको लागि कहिल्यै पश्चाताप नगर्नुहोस् ।
१२. आमा बुबालाई आदर गरे जस्तै श्रीमती र बच्चाको कदर गर्न कहिल्यै पछि नहट्नुहोस् । यी चीजहरुले जीवन सरल बनाउछ ।
१३. एक पुरुषको चरित्र सही अनुक्रमणिका उसकाे श्रीमतीको स्वास्थ्य हो ।
१४. एउटी नारीले उनको जीवनभरी धेरै बलिदान दिएकी हुन्छे त्यसैले उनलाई सम्मान गर्न कहिल्यै नचुकौैं।
१५. श्रीमतीलाई खुशी राख्न केही चाहिदैन बस दुई बचन मिठो बोलिदिए पुग्छ ।
१६. सम्बन्धलाई बलियो बनाउन चाहनुहुन्छ भने सानो सानो कुराहरूबाट सुरु गर्नुहोस् ।
१७. म विवाह अघि गैरजिम्मेवारी थिए तर मेरी बफादार श्रीमतीका कारण म अहिले जिम्मेवारी भएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!