कपि गरेर पोष्ट गर्न लायक राम्रा भनाइहरू

ByBibas Kulung

२३ जेष्ठ २०७७, शुक्रबार ०८:५४ २३ जेष्ठ २०७७, शुक्रबार ०८:५४ २३ जेष्ठ २०७७, शुक्रबार ०८:५४ #आफ्नो न्युज, #दु:ख, #प्रेरक भनाइहरू, #मन छुने भनाइहरू, #राम्रा भनाइहरू, #विवश कुलुङ, #सफलता

१. खुशी खोज्दा खोज्दा थाकिसकेको छु, आफूलाई सहि साबित गर्दा गर्दा भाग्य के हो भुलिसकेको छ ।
२. समय बिताउनको लागि त धेरै खेलौनाहरू बनेका छन् तरपनि मानिसहरू किन मनसँग खेल्छन् ?
३. दिल तब दुख्छ जब हामी त्यो व्यक्तिसँग बोल्न चाहन्छौं तर उसले वास्ता गर्दैन ।
४. कहिले काही यस्तो निराश महशुस हुन्छ लाग्छ संसार अन्धाकार बाहेक केही छैन ।
५. कसैले मलाई गलत सम्झिन्छ भने मलाई दुख लाग्दैन किन भने जसको सोच्ने शक्ति जति छ उसले त्यति नै सोच्छ ।
६. समय मै मलाई बुझ्ने कोसिस गर फेरी पछि भन्न पाउदैनौं नि छाडेर गयौं भनेर ।
७. तिमी निराश नहौं माफी सिर्फ गल्तिको हुन्छ धोकाको हाईन।
८. जब जब तिम्रो खास मान्छेहरु तिमीबाट टाढा हुन थाल्छ तब सोच्नु तिमीबाट उनीहरुको जरुरत पुरा भयो ।
९. भाग्य पनि कस्तो अनौठो उ मेरो नजिक थियो तर, भाग्यमा अरु कसैको ।
१०. कसैको मन दुखाउनु भनेको समुन्द्रमा ढुङ्गा फाल्नु जस्तै हो, अन्दाज लगाउन सकिदैन गहिराई कति छ भनेर ।
११. प्रेममा साना साना कुराले खुशी बनाउँछ भने निराश पनि ।
१२. जहाँ तिम्रो महत्व छैन, तिमी हुनु नहुनु बराबर हुन्छ त्यहाँ तिमी नभएकै राम्रो किन की त्यसले तिमीलाई निराश बाहेक केही मिल्दैन ।
१३. जुन दिन आफूलाई माया र याद गर्ने मान्छे टाढा जान्छ तब मात्र उसको महत्व महशुस हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!