१.असफल मान्छे दुनियाको डरले सोच बदल्ने गर्छन्, सफल मान्छे आफ्नो सोचले दुनियाँ बदल्ने गर्छन् ।
२.ठूलो मान्छे त्यो होइन जसले ४ जना नोकर राख्न सक्छ, ठूलो मान्छे त त्यो हो जसले ४ जना नोकरको काम आफू एक्लै गर्न सक्छ ।
३.जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, मात्र जुन तराजुमा अरूलाई तौलिने गर्नुहुन्छ त्यहि तराजुले कहिले काही आफैलाई तौलेर हेर्नु ।
४.यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकिदिनु तर हरेक पटक तपाईं नै झुक्नुपर्छ भने त्यो सम्बन्धलाई त्यहि रोकिदिनु ।
५.व्यवहार यति सरल बनाउनु कि सबै तिमीसँग बस्न सकुन् र कर्म यति ठूलो बनाउनु कि तिमी उठेपछि कोही बसी नरहुन् ।
६.राम्रो देखिनको लागि हैन, राम्रो बन्नको लागि जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई झुकाउन पनि सक्छ ।
७.यो कोशिस गर्नु कि जिन्दगीको हरेक पल राम्रोसँग बितोस् किनकि मान्छे त मेटिएर जान्छ तर याद सधैं रहने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!