प्रेरक भनाइहरू

ByBibas Kulung

२१ भाद्र २०७७, आईतवार १३:३६ २१ भाद्र २०७७, आईतवार १३:३६ २१ भाद्र २०७७, आईतवार १३:३६ #आफ्नो न्युज, #प्रेरक भनाइ, #प्रेरक भनाइहरू, #मनछुने भनाइ, #राम्रा भनाइ, #सफलता, #हाम्रा भनाइ
  • आफ्ना गोप्य कुराहरु कसैलाई नभन्नु , त्यसले तिमीलाई नष्ट गर्दिन सक्छ । –चाणक्य
  • सपना देख्न धेरै सजिलो छ, तिम्रो परिक्षा त तब शुरु हुन्छ जब , तिमी सपना पुरा गर्न काम गर्न थाल्छौ । –बेयर गिल्स
  • जित्नु सबैकुरा होइन तर जित्ने साहस राखेर अगाडी बढ्नु सबै कुरा हो । –विनसे लोमार्दी
  • सधैँ खुसी रहुँ तर कहिल्यै पनि सन्तुष्ट भएर नबस । –ब्रुस ली
  • यदि तिम्रो जीवन बाट कोही जान्छ भने निराश नहोउ, त्यो ठाउँ योग्य व्यक्तिको लागि खाली भएको र उ आउँदैछ ढुक्क हौं । –पाउलो कोएल्हो
  • केही नगरी बिताएको जीवनको दाजोँमा त्रुटिपूर्ण कार्यले बिताएको जीवन आदरणीमात्र होइन उपयोगी पनि हुन्छ ।-जर्ज बनार्ड सा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!