जोन डिवेका भनाइहरू

ByBibas Kulung

२९ मंसिर २०७७, सोमबार १३:४४ २९ मंसिर २०७७, सोमबार १३:४४ २९ मंसिर २०७७, सोमबार १३:४४ #आफ्नो न्युज, #आफ्नो समाचार, #जोन डिवे, #नेपाली भनाइ, #प्रेरणाा प्रेरक, #महान भनाइ, #राम्रा भनाइ, #सफलता

• शिक्षा जिन्दगीको तयारी होइन ,शिक्षा आफूमा नै जिन्दगी हो ।

• हामी अनुभवबाट सिक्दैनौँ, हामी अनुभवको प्रतिबिम्बबाट सिक्छौँ।

• असफलता शिक्षणमूलक छ, जसले सफलताभन्दा असफलताबाट धेरै पाठ सिक्छ।

• विद्यार्थीलाई केही गर्न देउ, केही सिक्न होइन र गर्न त्यो देउ जुन प्रकृतिलाई सोच्न बाध्य तुल्याउछ, प्राकृतिक ढङ्गले सिक्दा परिणाम दिन्छ।

• एउटा समस्यालाई राम्रोसँँग बुझ्नु आधा समाधान हो ।

• हामी समस्यालाई जब सामना गर्छौँ, तब मात्र सोच्छौँ ।

• सबैकुराको तयारी आफैमा पहिल्यैबाट हुँदैन तर व्यवहारले निरन्तर सिकाइरहेको हुन्छ ।

• सिमाना बाहिरको कल्पनाले नै विज्ञानमा सबै ठुला अग्रिम खोज खोजिएका छन् ।

• भोकाउनु हुदैन, तर भोक लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!