स्वास्थ्यको हिसावले युवा अवस्थामा से*क्स गर्नु राम्रो र निरन्तर से*क्स गर्नु झनै राम्रो मानिन्छ। नियमित से*क्सका अनगिन्ति फाइदाहरु छन,यहाँ नियमित से*क्स गर्न पर्ने कारणहरु प्रस्तुत गरिएको छ ।
१. से*क्सले पार्छ हृदय रोग चट्
२. रोगप्रतिरोग क्षमता बढाउँछ
से*क्सले इम्युन बुस्टिङ एन्टिबडी इम्युनोग्लोविन (IgA)को मात्रा बढाउँछ जसले शरिरलाई बलियो र रोगसंग लड्ने क्षमता बढाउँ।
३.त*नाव गर्दछ कम
४.आयु बढ्दछ
से*क्समा सन्तुष्टी प्राप्त गरेपछि डिहाइड्रोइपियनड्रोस्टेरोन नाम तत्व पदार्थ निक्लन्छ जसले मानिसको प्रतिरोधी क्षमताका साथै टिस्युलाई मर्मत गर्दछ र छाला स्वस्थ राख्न सहयोग गर्दछ।
५. रक्त सञ्चार राम्रो बनाउँदछ
६. निद्रा लाग्दछ
७.शारिरिक स्वस्थ पनि राम्रो बनाउँछ
८.ओस्ट्रोजेन र टेस्टोसट्रेनको मात्रा बढाउँछ
९.दु*खाइ पनि कम गर्दछ