सुपर आनन्द कसरी लिन सकिन्छ ?

ByBibas chetan

६ जेष्ठ २०७६, सोमबार २१:१२ ६ जेष्ठ २०७६, सोमबार २१:१२ ६ जेष्ठ २०७६, सोमबार २१:१२

यौ*न शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौ*नका बारेमा सोच्ने गरेको हुन्छ । तर यौ*नमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रि*याकलाप मात्र हुन जान्छ । अतृप्त यौ*न आनन्दका लागि पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ । दुवैले यौ*न सम्पर्कका बेला यौ*न आनन्द प्राप्त गर्नु आवश्यक छ । एकजनाले मात्र सन्तुष्ट हुनुलाई स*म्भोग भनिँदैन । स*म्भोगको अर्थ नै दुवैले समान रूपमा भोग्नु वा यौ*नको आनन्द पाउनु हो ।

यौ*न आनन्दको पहिलो चरण हो, चाहना । सबैभन्दा पहिला यौ*न सम्पर्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने जबर्जस्ती गरिने यौ*नसम्पर्कले सन्तुष्टिभन्दा असन्तुष्टि नै पैदा गर्दछ । यौ*नमा कल्पना, दृश्य, आवाज, वासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौ*न चाहना आदि पर्दछन् । यौ*नाकर्षण व्यक्तिपिच्छे फरकफरक हुन्छन् ।
यौ*न आनन्दको अर्को चरण हो उत्तेजना । महिलाको तुलनामा स्वभावैले पुरुष यौ*न आकर्षणमा उत्तेजित हुन्छन् । यो अवस्थामा आइपुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू थोरै कस्सिएको, सामान्य यौ*नरस स्खलन तथा यौ*नांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।

यौ*न सम्पर्कमा पुगिसकेको अवस्थालाई धारणा भनिन्छ । यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ । श्वासप्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको महसुस हुन्छ । यो*नी र लिं*गबीचको अत्यधिक घर्षणले विस्तारै यौ*नरस निस्कन्छ ।

यौ*न सम्पर्क गर्दा वि*र्य स्खलन हुने अवस्थालाई चरम आनन्द अर्थात् चर*मोत्कर्ष भनिन्छ । यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डो*फिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौ*नमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मानसिक सक्रियताले मात्र यौ*नमा चरम आनन्द प्राप्त गर्न सकिन्छ । यौ*न आनन्द दुवैले पाउनुपर्छ । चरम आनन्दको बेला यौ*नमा सक्रिय अंग र मांसपेशी अनियन्त्रित भएका हुन्छन् । श्वासप्रश्वास, मुटुको चाप र रक्तचाप अत्यधिक उच्च हुन्छ ।

सह*बासको अन्तिम अवस्था भनेको समापन हो । यो अवस्थामा शरीरमा यौ*न मांसपेशी निष्क्रियजस्तै भएर सुस्ताएका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष तुलनात्मक धेरै गलिसकेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!