१) जो एक्लै हिंड्दछ, टाढा पुग्छ। -रुडयार्ड किप्लिङ्ग
२) जे जस्तो परी आए पनि सहने दार्शनिकहरुको स्वतन्त्रतामा बुद्दिमता पाइन्छ।- वत्रन्स
३) प्रत्येक मानिस त्यो काम गर्न स्वतन्त्र छ, जुन त्यो गर्नको लागि इच्छा गर्दछ। -हर्वत स्पेन्सर
४) स्वतन्त्रताको अभिव्यक्ति अधिकारहरुबाट हुन्छ। -प्लोटो
५) समानताको अभावमा स्वतन्त्रता सम्भव हुँदैन। -जिन ज्याक
६) कानुनको पालना नै स्वतन्त्रता हो।-जेन्तिल
७) जहाँ -जहाँ आमचेतना जागृत रहन्छ, त्यहाँत्यहाँ स्वतन्त्रता सुरक्षित रहन्छ। -नोह
८) आफ्नो निर्णय भनेको आफ्नो स्वतन्त्रता हो -वी.पी
९) हामीले जनताको कसरी स्वतन्त्र हुन्छन, भन्नेमा ध्यान दिनुपर्छ। -महात्मा गान्धी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!