सुकरातका राम्रा भनाइहरू

ByBibas chetan

५ श्रावण २०७६, आईतवार १५:०१ ५ श्रावण २०७६, आईतवार १५:०१ ५ श्रावण २०७६, आईतवार १५:०१ #Socrates, #आफ्नो न्युज, #प्रेरक भनाइहरू, #महान भनाइहरू, #राम्रा भनाइहरू, #विवश कुलुङ, #सफलता, #सुकरात



-कुनै परिक्षण नै नगरिएको जीवन बाँच्नको लागि योग्य होइन ।
-खुशीको रहस्य धेरैभन्दा धेरै खोज्नु हुदैन, थोरैमा पनि रमाउन सक्नुपर्छ ।
-बाँच्नु ठुलो कुरा होइन । सुन्दर तरिकाले बाँच्नु मुख्य कुरा हो ।
-प्रश्नलाई बुझ्नु भनेको आधा उत्तर पत्ता लगाउनु हो ।
-संसारलाई अगाडि बढाउनको लागि सबैभन्दा अगाडि आफू हुनुपर्छ ।
-अरुसँग त्यस्तो व्यवहार नगर, जुन व्यवहार अरुले तिमीसँग गर्दा तिमीलाई रिस उठ्छ ।
-हामीले अव आफुलाई सबै थाहा छैन भन्ने महसुस गर्छौ तव मात्र हामीमा ज्ञान बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!