-कुनै परिक्षण नै नगरिएको जीवन बाँच्नको लागि योग्य होइन ।
-खुशीको रहस्य धेरैभन्दा धेरै खोज्नु हुदैन, थोरैमा पनि रमाउन सक्नुपर्छ ।
-बाँच्नु ठुलो कुरा होइन । सुन्दर तरिकाले बाँच्नु मुख्य कुरा हो ।
-प्रश्नलाई बुझ्नु भनेको आधा उत्तर पत्ता लगाउनु हो ।
-संसारलाई अगाडि बढाउनको लागि सबैभन्दा अगाडि आफू हुनुपर्छ ।
-अरुसँग त्यस्तो व्यवहार नगर, जुन व्यवहार अरुले तिमीसँग गर्दा तिमीलाई रिस उठ्छ ।
-हामीले अव आफुलाई सबै थाहा छैन भन्ने महसुस गर्छौ तव मात्र हामीमा ज्ञान बढ्छ ।