गाेपनियताकाे महत्वसम्बन्धी महान दर्शनहरू

ByBibas chetan

१० श्रावण २०७६, शुक्रबार ०८:३६ १० श्रावण २०७६, शुक्रबार ०८:३६ १० श्रावण २०७६, शुक्रबार ०८:३६ #afno news, #आफ्नो न्युज, #प्रेरक भनाइ, #मनछुने भनाइ, #राम्राे भनाइ, #विवश कुलुङ, #सफलता
  • विषले एक जनालाई मार्छ तर गोप्य नीति भंग भयोभने राष्ट्र, राजा र प्रजा एक चिहान हुन्छ ।– बेदव्यास
  • थोरै बुद्धि भएको मान्छे र गुनगान गर्ने मान्छेसँग गोप्य कुरा गर्नुहुर्दैन ।–विदुर नीति
  • मनले सोचेको कार्य बोलीले प्रकट नगर्नु, हतियारजस्तै गोप्य राखेर काम गर्नु ।– चाणक्य
  • यौवनमा बुढ्यौली, आरोग्यमा रोग र जीवनमा मृत्यू लुकेको हुन्छ ।–अज्ञात
  • धुवाँ र प्रेम लुकाउन सकिँदैन ।– अज्ञात
  • मनले विचार गरेको कुरालाई वाणीबा प्रकट नगर, त्यसलाई गोप्इ रुपमा राखेर काम गरेर नतिजा देखाउ ।– चाणक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!