Author: Bibas chetan

अवैधरूमा राखिएका हतियार बुझाए कारवाही नहुने

पाल्पा : अवैधरुपमा रहेका हातहतियार सरकारलाई बुझाउन आदेश गरिएको छ । समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कानूनबमोजिम लिनुपर्ने इजाजत…

अस्पतालको शिल्यान्यास

सोलुखुम्बु : अहिलेसम्म कानुन निर्माणकाे काम भएकाेले देशमा विकासले गति लिन नसकेको नेपाल सरकारका उपप्रधान एवं रक्षा मन्त्रि इश्वर पोखरेले बताउनुभयो। अव छिटै विकासले गित िलने उहाँले बताउनुभयो । सोलुखुम्बुको…

कानून विपरीत गतिविधि गर्ने छुट कसैलाई छैन : नेता महत

रुपन्देही : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले कानून विपरित गतिविधि गर्न कसैलाई छुट नभएको बताउनुभएको छ । आज बुटवलमा आयोजित साक्षात्कारमा उहाँले देशमा शान्ति सुव्यवस्था कायम राख्न सरकार…

भोलिदेखि राहदानी विभाग ९ बजे नै खुल्ने

२०७५,फागुन ३०, राहदानी विभागले भोलि शुक्रबारदेखि कार्यालय समय परिवर्तन गर्ने भएको छ । शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने राहदानी विभागले जनाएको छ । सेवाग्राहीको चाप व्यवस्थापन…

विप्लव नेतृत्वकाे जनसत्ता प्रमुखले गरे पार्टी त्यागको घोषणा

२०७५, फागुन ३० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जनसत्ता प्रमुख तथा किराँत सभाका सभामुख बोझबहादुर खत्रीले पार्टी त्याग गरेको घोषणा गर्नुभएको छ । सदरमुकाम ओखलढुंगामा बिहीबार पत्रकार सम्मेलन गरेर…

नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने

कावासोती- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने बताउनुभएको छ । नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नवलपुर गण्डकी…

मानिसलाई दैनिक क्याल्सियम कति चाहिन्छ ?

क्याल्सियमको कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । यदि हामीले शरीरलाई चाहिने आवश्यक क्याल्सियम उपभोग गरिएन भने शरीरले हड्डीबाट क्याल्सियम लिई रक्तसन्चार प्रणालीमा…

मृतकको नाममा भत्ता

काठमाडौँ, नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष…

विप्लव समूहमाथि सरकारको प्रतिबन्ध !

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि कुनै पनि गतिविधि गर्न नपाउने गरी सरकारले प्रतिबन्ध लगाएको छ। विप्लव समूह आपराधिक संगठन भएको निष्कर्ष निकाल्लै प्रतिबन्ध लगाउने मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको…

राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ: डा भट्टराई

राजविराज: नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ । राजविराज विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले…

error: कपी गर्न अनुमति लिनुहोला !!