Author: Bibas chetan

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट सुरु

काठमाडौं । पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसँग २४ घण्टे स्पष्टीकरण सोध्नुभएको छ । उहाँले गृहमन्त्री बादललाई पूर्व…

हजार शब्दले प्रष्ट हुन नसकेको कुरा एक सामाग्रीले प्रष्ट पार्न सकिन्छ

सोलुखुम्बु/भदौ ११ गते–हजार शब्दले प्रष्ट हुन नसकेको कुरा एक सामाग्रीले प्रष्ट पार्न सकिन्छ भन्दै सोलुखुम्बुको महाकुलुङ ४ मा अवस्थित बासुकी आधारभुत विद्यालयले विद्यार्थीहरुको आर्कषण बढाउन अध्यपनमा व्यापक सुधार ल्याएको छ…

नारायणहिटी दरबारभित्र सिमा विवाद !

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ । ७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांस…

निर्मला हत्याकाण्ड : एक महिनापछि पीडितको घरमा ‘भिआइपी’को ओइरो

कञ्चनपुर । गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार एक महिना पुगेको छ । घटना भएको महिना दिनपछि प्रधानमन्त्री केपी…

पुलबाट चिप्लिएर एक जनाको ज्यान गयो

सोलुखुम्बु, भदौ ९ गते । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा शुक्रबार पुलबाट खसेर एक जनाको ज्यान गएको छ । लिखुपिके गाउँपालिकाको वडानम्बर २ मा पर्ने कोरेसी खोलाको काठे पुल तर्ने क्रममा पुलबाट…

सन्तान नहुने भन्दै सम्बन्ध बिच्छेद गरेमा एक वर्षसम्म कैद र १ लाख रुपैयाँ जरिवाना

काठमाडौं, ९ भदौ । प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर श्रीमान श्रीमतीमध्ये कसैले पनि एक अर्कालाई सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको…

तीन दशकअघि पहाड चढेको लामखुट्टे हिमालमा पुग्यो !

रासस- उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही…

बिरामीलाई गुणस्तरहीन औषधि

काठमाडौं। ‘ब्राण्ड नेम’का आधारमा औषधि सिफारिस गर्दा चिकित्सकले कमिसनको लोभमा कुनै एउटा कम्पनीको मात्र औषधि सिफारिस गर्न सक्छन् र त्यसो गर्दा औषधि महंगो हुने ठानिन्थ्यो । तर अहिले औषधि ‘प्रेस्क्राइप’…

मुलुकी संहिता : १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

काठमाडौं। यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो । भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता, २०७४ ले बालबालिकाको उमेर हदलाई दुई बढाएको छ । साथै मौलिक…

error: कपी गर्न अनुमति लिनुहोला !!