लोकसेवाको परीक्षा तत्काल नखुल्ने
काठमाडौं । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ। अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्ने छ। समायोजनपछि मात्रै…
विवश कुलुङ
काठमाडौं । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ। अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्ने छ। समायोजनपछि मात्रै…
कुम्भराज राई सोलुखुम्बु । सोताङ गाउँपालिका ३, सोलुखुम्बुकी पार्वती बस्नेत सुत्केरी व्यथाले तीन दिनदेखि छटपटाइरहेकी थिइन् । उनलाई नजिकको स्वास्थ्य संस्थामा सुत्केरी गराउने सम्भावना थिएन । स्थानीय स्वास्थ्यकर्मीले उनलाई सामान्य…
मंसिर १९,काठमाडौं। नेपाल वायु सेवा निगमका २ वाइड बडी जहाज खरिदमा भएको भनिएको अनियमिताबारे संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै शैलीमा अनुसन्धान थालेको छ। अख्तियारले स्पष्टिकरण सोध्न तयार…
मंसिर १९, २०७५ बुधबार काठमाडौं – प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीले एक तह बढुवा र दुई ग्रेड वृद्धि सुविधा पाउने भएका छन् । समायोजन भएपछि तोकिएको निकायमा…
मंसिर १९, २०७५ बुधबार, काठमाडौं। बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतकाे सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि ।…
काठमाडौँ। ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर हरेक दिन कर्मचारीले शपथ लिए पनि भ्रष्टाचार रोकिएको छैन । सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मतारीले लिने शपथको बेहेरा यस्तो छ- म भष्टाचार…
काठमाडौं। ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै । कारण खोतल्दा थाहा भयो- गािणत शिक्षक बज्रकिशोर शाहले…
मसिंर १८, काठमाण्डौ । खानेपानी मन्त्री बिना मगरले २०७५ साल असारमा गरेको भाषण हो यो । उनले भनेको दसैं वितेको पनि दुई महिना पूरा भयो । तर मेलम्चीको पानी तत्काल…
१७ मंसिर , २०७५ काठमाडौं – प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानन्यायाधीशका लागि न्याय परिषदले योग्य ठहर गरेका सर्वोच्च अदालतका वरिष्ठ…
१७ मंसिर, २०७५ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई यही मंसिर २८ गतेदेखि हुने महासमिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमा जनमुखी कार्यक्रम समावेश गर्न सुझाव आएको छ । त्यसैगरी…