Category: मुख्य समाचार

प्रधानमन्त्रीलाई १ लाख डलरको अवार्ड

१६ मंसिर, काठमाडौं । विवादास्पद कार्यक्रम एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको छ । आयोजक युनिभर्सल पिस फेडरेसनले आइतबार आयोजित समापन…

सांसदको निजि लगानीमा विपन्न बालबालिकालाई कपडा

बसन्ति नाछिरिङ सोलुखुम्बु, मंसिर १५ गते । सोलुखुम्बुका प्रदेश सांसद उत्तम कुमार बस्नेतले निजी लगानीमा न्यानो कपडा वितरण गर्नुभएको छ । महाकुलुङ २ पेल्माङका दलित विपन्न परिवारका बालकालिकाहरुलाई कपडा वितरण…

महाकुलुङ २ को भवन उद्घाटन

सोलुखुम्बु, मंसिर १४ गते । महाकुलुङ २ को वडा कार्यालय भवनको उद्घाटन सम्पन्न भएको छ । वडापालिकाको लागतमा निर्माण सम्पन्न गरिएको भवनको उद्घाटन प्रदेश नं १ क का संसद उत्तम…

खरको छानामा आगो नलाग्ने प्रविधि

ललितपुर, १४ मङ्सिर । खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले…

निर्मलाका दिदीबहिनी त्रासले सुत्दैनन् घरमा

कञ्चनपुर। टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन्। एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन्। बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास…

सुतेकै ठाउँमा दिदीबहिनी मृत भेटिए

सोलुखुम्बुको पर्यटकिय बजार लुक्लामा सुतेको अवस्थामा दिदिबहिनी मंगलबार मृत भेटिएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका २ लुक्लाबजारको एउटा होटलमा दुई बालिका मृत अवस्थामा भेटिएका हुन् । लुक्लाबजारको एभरेष्ट माउण्टेन होममा काम…

योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि

काठमाडाैँ । सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी सरकारले आजदेखि पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु गर्दैछ । प्रज्ञा प्रतिष्ठानमा आज प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्नुहुनेछ ।…

नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी नेपाल आउँदै

काठमाडौं, १० मंसिर । नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ आङ सान सुकी अर्को साता नेपाल आउने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सुकी नेपाल…

मोदीको जनकपुर भ्रमणमा झण्डै तीन करोड खर्च, प्रदेश सरकारले आयोगलाई झुक्यायो

धनुषा – राष्ट्रिय सूचना आयोगको आदेशपछि प्रदेश २ सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा गरेको स्वागत खर्चको सूचना उपलब्ध गराएको छ । सूचनाको हक प्रयाग गरी माग गरेको मोदी भ्रमण…

अाफन्त ठगेर ७ वर्षदेखि अमेरिकामा मस्ती, डेढ अर्ब घोटाला

काठमाडौं। कृत्रिम ऋणी खडा गरी झण्डै डेढ अर्ब रुपैयाँ घोटालाको अभियोग लागेका पवनकुमार कार्की ७ वर्षदेखि अमेरिकामा मोजमस्ती गरिरहेका छन्। कार्कीले आफन्तका नाममा २ अर्ब ५२ करोड रुपैयाँ बराबर रकम…

error: कपी गर्न अनुमति लिनुहोला !!