विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीसहित ९ जना पक्राउ
काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ परेका छन्। उनीहरूलाई काभ्रेको खानीखोलाबाट शुक्रबार राति महानगरीय अपराध महाशाखा, विशेष ब्युराे र जिल्ला प्रहरी कार्यालय…