Tag: सन्त कवीरमा भनाईहरु

सन्त कवीरमा भनाईहरु

माया मोहिनीले संसारलाई मोहित गरी लोभरुपी कोलमा पिस्दछ । यसबाट त कोही बिरलै सन्त बच्न सक्ला, जसले आफ्नो कुल मर्यादा तथा अभिमानलाई तोडको होस ।

error: कपी गर्न अनुमति लिनुहोला !!