Author: Bibas chetan

रगत जथाभावी प्रयोग गरे पाँच लाख जरिवाना र एक वर्ष जेल सजाय

काठमाडौं, ५ भदौ । मन्त्रालयका अनुसार रगत जथाभावी प्रयोग गरे पाँच लाख जरिवाना र एक वर्ष जेल सजाय हुने व्यवस्थासमेत गर्न लागिएको छ ।मस्यौदामा भनिएको छ, ‘रक्तजन्य पदार्थको जथाभावी प्रयोग…

पहिरो खस्दा स्थानीय खुसी हुने गाउँ पनि छ नेपालमा !

हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ ।गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर…

हाकिमको २० % तलब काटिँदा जवानको भने २८ % काटिन्छ !

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा तैनाथ…

पुरस्कार थाप्न गएकी धाविका निरकला कुलुङ दुर्घटनामा परी अस्पतालको सैयाँमा

काठमाडौं, ४ भदौं । टान लाङटाङ म्याराथन २०१८ का विजेता निरकला कुलुङ दुर्घटनामा परी गम्भिर घाइते भएकी छिन् । गत जेठमा सम्पन्न टान लाङटाङ म्याराथनकै पुरस्कार लिन गाउँबाट आएर टानको…

विशिष्टको आवासमै वार्षिक २२ करोड खर्च,३० लाख बराबरको पानी खरिद

काठमाडौं । देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९…

पाहुना आउँदा चिटिक्क, अरू बेला लथालिंग

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए। मोदी आउनुअघि वैशाख २५ गते चाबहिलचोकदेखि ह्यात होटलसम्मको ७ सय मिटर सडक रातारात कालोपत्रे गरियो…

त्रिविको चरम लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ  ।…

प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

३ भदौ, काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्न सिफारिस गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री…

म कांग्रेस बन्थे तर, वीपीले रोके : डा. बाबुराम भट्टराई

काठमाडौं, ३ भदौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूमा कांग्रेस बन्ने चाहना भए पनि वीपी कोइरालाकै कारण बन्न नसकेको बताएका छन् । डा. भट्टराईले पूर्व प्रधानमन्त्री…

नेपालमा बलात्कारीलाई यी कारण मृत्युदण्डको कानुन बनाउनु मिल्दैन्

बिबिसि–जब–जब बलात्कारजस्ता जघन्य अपराधका घटना बढेको सार्वजनिक हुनथाल्छ, कतिपयले यस्ता अपराधमा संलग्नलाई मुत्युदण्ड दिनुपर्ने माग राख्ने गर्छन्। शनिवार पनि काठमाण्डूको माइतीघर मण्डलामा त्यस्तै माग गर्दै प्रदर्शन भएको थियो। तर, नेपालले…

error: कपी गर्न अनुमति लिनुहोला !!