नेपालमा बलात्कारीलाई यी कारण मृत्युदण्डको कानुन बनाउनु मिल्दैन्
बिबिसि–जब–जब बलात्कारजस्ता जघन्य अपराधका घटना बढेको सार्वजनिक हुनथाल्छ, कतिपयले यस्ता अपराधमा संलग्नलाई मुत्युदण्ड दिनुपर्ने माग राख्ने गर्छन्। शनिवार पनि काठमाण्डूको माइतीघर मण्डलामा त्यस्तै माग गर्दै प्रदर्शन भएको थियो। तर, नेपालले…