Category: विविध

समाज परिवर्तन गर्नेलाई चाणक्यकाे यस्तो प्रेरणाा

चाणक्य नीतिशास्त्रका लागि विख्यात थिए । एकपटक एक चिनियाँ दार्शनिक भेटघाटका लागि चाणक्यको घर पुगे । उनी पुग्दा अँध्यारो भइसकेको थियो । जब उनी चाणक्यको कोठामा प्रवेश गरे, उनले एउटा उज्यालो दियोको अगाडि…

व्यक्तित्व विकास गर्न यसो गर्नुस्

प्रतिबद्धताप्रति प्रतिबद्ध इमानदारी व्यक्तित्व विकासका लागि निकै महत्वपूर्ण कुरा हो । यदि तपाईंले कसैसँग वाचा गर्नुभएको छ भने त्यसलाई पूरा गर्न अत्यावश्यक हुन्छ । यस्तो व्यवहारले अरूबाट सम्मान र प्रशंसा…

सफलता र साहस चाहेकाे भए यो पढ्नुस्

-जसले मलाई सहयोग गरेनन्, म उनीहरूप्रति कृतज्ञ छु, उनीहरूको कारण मैले काम गर्न जाने–अल्र्वट आइस्टाइन -हाम्रो भविष्य हामीले आज गर्दै गरेको काममा निर्भर रहन्छ–महात्मा गान्धी -कुनै समय पनि तिमी नर्भस…

उत्प्रेरक महान भनाइहरू

-‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । -मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु तर उसलाई साथी बनाएर । -शहर र…

‘एक शब्दबाट काम चल्छ भने दुई शब्द नबोल’

१, गोलीभन्दा वोली धेरै बलियो हुन्छ । – अव्राहम लिंकन २, तिमीआफू मरेपछि अरुले नविर्सियुन भन्ने चाहन्छौ भने कि त पढ्न लायक कुरा लेख कि त लेख्न लायक काम गर…

गौतम वुद्धका पढ्नैपर्ने महान भनाइहरू -शान्ति आफैभित्र हुन्छ, यसलाई बाहिर नखोज । -आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

यि बालिकाकाे तौल एउटा स्याउजति

अमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्मिएकी छिन् जसलाई ‘विश्वकै सबभन्दा सानो आकारको बालिका’ भनी सार्वजनिक गरिएको छ। बालिकाको नाम सेबी राखिएको छ। बालिका जन्मिएको समयमा उनको तौल एउटा…

अबदेखि बाटोमा सुर्ती खानेलाई हुन्छ यस्ता कारवाही

काठमाडौं – सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढेको जानकारी दिएका हुन्। मन्त्री…

‘तपाई गर्भवती भए /नभएको’ भ्यागुतोले पत्ता लगाउछ

जेनोपस भनिने यो अफ्रिकी भ्यागुतो सब सहारा क्षेत्रको पानीमा दशौं लाख वर्षदेखि पाइन्थ्यो। सन् १९३० को एक दिन एकजना ब्रिटिश वैज्ञानिकले त्यसमा पिसाबको सुई दिने निर्णय गरे। ल्यान्सलट हगबेन एकजना…

error: कपी गर्न अनुमति लिनुहोला !!