Month: ३० बैशाख २०७६, सोमबार ०६:३४

छात्रामैत्री शौचालय नहुँदा महिनावारीका बेला गयल हुन्छन् छात्रा

हुम्ला : हुम्लाको ताँजाकोटको धर्मोदय माविमा ३१८ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १९२ जना छात्रा छन् । कक्षा ६ देखि माथिका छात्राहरू महिनावारी भएको बेला विद्यालय आउँदैनन् । त्यत्तिबेला…

न्यूरोलोजिकल कार्यशाला सम्पन्न

पोखराको मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी पोखरामा पहिलोपटक कार्यशाला सम्पन्न भएको…

आज हावाहुरी सहित वर्षा हुने, सचेत रहन आग्रह

काठमाडौं । सोमबार देशभरि आंशिकदेखि सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।…

३० काटेसी यस्तो खानपान विष समान

उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, किशोरवयमा ढुंगा पनि पचाउन सकिन्छ । तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर…

प्रदेश १ को स्थायी राजधानी विराटनगर 

विराटनगर : प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रमुख दलहरूबीच निक्कै रस्साकस्सीको बीचमा सत्तारुढ नेकपाले विराटनगरको प्रस्ताव गरिएको छ । तर सतारुढ नेकपा प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रस्तावमा…

दोस्रो पटक विवाह गर्दै प्रचण्ड

काठमाडौँ– नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ…

आमा : संसारकै सबभन्दा महान

काठमाडौं, २१ बैसाख । वैशाख कृष्ण औंसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा…

अर्थमन्त्री खतिवडा फिजी प्रस्थान

अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंक (एडीबी) को बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन बुधवार फिजी प्रस्थान गरेका छन् । आगामी वैशाख १९ देखि २२ गतेसम्म…

नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु

काठमाडौं : नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको ज्यान भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको छ ।…

कपाल झर्ने ९ कारण

कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । -हेयर स्टाइल टूल आजभोलि नुहाएपछि कपाल सुकाउनका लागि प्रायले हेयर ड्राइअरको सहायता…

error: कपी गर्न अनुमति लिनुहोला !!