Tag: मनछुने नेपाली भनाई

छुटेका मनछुने भनाईहरु

जुन कुराले अगाडि बढ्न बाध गर्छ, त्यही छोडेर अगाडि बढ्नुपर्छ। चाहे त्यो बानी होस् , सम्बन्ध होस् वा कुनै मान्छे किन नहोस् ।

साई बाबाका छुटेका भनाइहरू

शान्ति र सुख बाह्य वस्तु होईनन् । ती त तिमीभित्रै रहन्छन, तिनलाई चिन्नुपर्ने कुरा मात्र हो । सांसारिक वस्तुबाट मुक्तिको तीब्र ईच्छा हुनुपर्दछ । सेवा गर्ने हात स्तुति गर्ने ओठभन्दा…

error: कपी गर्न अनुमति लिनुहोला !!