Author: Bibas chetan

जीवनकाे गन्तव्य पुग्न यसो गर्नुपर्छ

१. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् । २. धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता…

ताली दर्जनौ‌ रोगको औषधी !

वैज्ञानिक पुष्टि अनुसार – मुटु, दम, फोक्सो र ग्यास्ट्रिकको समस्या, टाउको दुख्ने तथा बेचैन हुनेजस्ता समस्याबाट राहत महसुस गर्न ताली बजाउन आवश्यक छ । – ढाड, घाँटी र जोर्नी दुख्नेहरूले…

संघर्ष, आम्दानी अनि सफलता

१. हरेक व्यवसायिक जानकारीसँग अपडेट रहनुहोस् । नयाँ बिचार, आइडिया र लक्ष्यमा सधै फोकस गर्नुहोस् । साथै तपाईको प्राथमिकता कुन कुरामा हो त्यसमा ध्यान दिनुहोस् । २. लक्ष्यको लिस्ट धेरै…

अनुभवसँग रहने गुणहरू

१) अनुभव एक महान शिक्षक हाे । २) अनुभव त्याे रहिछ जसकाे नाम भुलेर पनि बचिरहन्छ । ३) हामीलाई खाट्टी ज्ञान हाम्राे अनुभवबाट मात्र प्राप्त हुन्छ नकि किताव पढेर अनुभव…

पढ्न नछुटाउनु पर्ने टेरेसाका भनाइहरू

शान्ति मुस्कानबाट सुरु हुन्छ । साना कुराहरुमा वफादार हुनुहोस् किनकि तिनमा तपाईको शक्ति हुन्छ । जहाँ गए पनि प्रेम फैलाउनुहोस् । कसैलाई कहिल्यै पनि खुसीबिना आउन नदिनुहोस् । हामी आफैंलाई…

स्टिभ जव्सका सफलता भनाइहरू

-जो मानिस संसारलाई परिवर्तन गर्न एकदमै बौलाहा बनेर सोच्छ, वास्तवमा उसैले परिवर्तन गर्न सक्छ । -गुणस्तर मात्रा (संख्या) भन्दा बढी महत्त्वपूर्ण हुन्छ । -यो मेरो मन्त्रहरूमध्ये एक हो– ध्यान र…

मार्क जुकरवर्गका राम्रा भनाइहरू

तपाईलाई मेरो पहिलो नम्बरको सल्लाह ः कार्यक्रम कसरी गर्ने भन्ने सिक्नुहोस् । व्यक्तिहरूले तपाईं के बोल्नुहुन्छ, त्यसको वास्ता गर्दैनन् । उनीहरू तपाईंले के बनाउनुभयो त्यसमा ध्यान दिन्छन् । मलाई लाग्छ…

हास्नु स्वास्थ्यकाे लागि कति उत्तम ? थाहा पाउनुस्

हाँस्नु स्वास्थ्यको लागि राम्रो हो । हाँस्नु यस्तो प्राकृतिक विधि हो, जसले हामीलाई शारीरिक रूपमा मात्रै होइन, मानसिक रूपमा समेत स्वस्थ बनाउँछ । खुलेर हाँस्नुका थुप्रुै फाइदा छन् । निरन्तर…

माइकल फेराडेका भनाइहरू

प्रकृतिको नियमअनुरूप भएको चिज सत्य हो, त्यसमा आश्चर्य मान्नु पर्दैन । जसलाई थाहा हुन्छ कि ऊ सही छ, उसलाई कुनै कुरासँग डर लाग्दैन । यो सही हो कि हामीले आफ्ना…

महापुरुषका भनाइहरू

-सफलताको जन्मदाता हो, साहस ।– विकन्सफील्ड -सपना नदेखी कुनै पनि काम सुरू हुँदैन ।– कार्ल स्याण्डबर्ग -ऐना मेरो सबैभन्दा असल मित्र हो किनभने म रूँदा यो कहिल्यै हास्दैन ।– चार्ली…

error: कपी गर्न अनुमति लिनुहोला !!