Category: समाज

रंगशाला मात्र हाेईन आफै असुरक्षित: धुर्मुस

हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् । चितवन भरतपुर महानगरपालिका–१६, कृषि तथा वन विश्वविद्यालयको जग्गामा…

लैङ्गिक न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण

रुपन्देही, १४ जेठ (रासस) : लैङ्गिक तथा बाल न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा सोमबारदेखि शुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालय काठमाडौँको आयोजनामा शुरु भएको प्रशिक्षणमा प्रदेश नं ५, कर्णाली प्रदेश र…

एकै परिवारका ६ दिदीबहिनी प्रहरी जागिरे

एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे छन्  । नुवाकाेटकाे एकै परिवारका ६ जना नेपाल प्रहरीमा भएको भने पक्का हो । नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी…

निधन भएको १५ वर्षपछि कर्मचारीको सरुवा

कर्मचारी समायोजनका क्रममा १५ वर्ष अघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान घर भई…

करेन्ट लागेर युवकको मृत्यु

महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय…

न्यूरोलोजिकल कार्यशाला सम्पन्न

पोखराको मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी पोखरामा पहिलोपटक कार्यशाला सम्पन्न भएको…

अर्थमन्त्री खतिवडा फिजी प्रस्थान

अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंक (एडीबी) को बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन बुधवार फिजी प्रस्थान गरेका छन् । आगामी वैशाख १९ देखि २२ गतेसम्म…

उपचार खर्च तिर्न नसक्दा बन्धक

संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्य उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्वास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर, ताप्लेजुङको पाथीभरा याङ् बरक गाउँपालिका–२, थेचम्बुका १७ वर्षीय…

साझाको ‘इ–टिकेटिङ’ : पैसा बाेक्नु नपर्ने

रासस /काठमाण्डाै – साझा यातायातले सुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ । परीक्षणका रूपमा साझाले…

जिउँदोलाई मृत घोषणा गरिदिएपछि

मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको…

error: कपी गर्न अनुमति लिनुहोला !!