हावाहुरीका कारण २७ को ज्यान गयो, मृतकका परिवारलाई राहत, घाइतेको उपचार निःशुल्क

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २७ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन् । उपचारका क्रममा थप…

अपाङ्गतामैत्री विद्यालय भवन निर्माण

गोरखा नगरपालिका–३ नारेश्वरमा करीब रु ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ । भूकम्पले क्षति पु¥याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । कूल रु ७५…

सोलुबाट छुटेको जीप ओखलढुंगामा दुर्घटना, ६ जनाको मृत्यू

ओखलढुंगा – ओखलढुंगाको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । सोलुखुम्बुबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०७ नंम्बरको जीप भडारेखोलामा दुर्घटना…

बारमा नयाँ नेतृत्वको लागि आज निर्वाचन

काठमाडौँ, १६ चैत (रासस) : कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि आज देशभरि नै निर्वाचन हुँदैछ । बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर…

मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

भक्तपुर, १५ चैत-भक्तपुरमा आजदेखि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको छ । भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु…

लगानी सम्मेलनः नेपालको जलविद्युत् दक्षिण एशियाको विकासको आधार

काठमाडौँ, १५ चैत-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । यहाँ जारी लगानी सम्मेलनमा…

बाँदरका कारण संकटमा सम्पदा

काठमाडौँ, १४ चैत (रासस) : प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृति मै असर पुग्न थालेको छ । उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर…

विवाहको समाग्री आगलागीमा परेपछि समस्या

लहान, १४ चैत (रासस) ः छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुङ्गा नगरपालिका– ९ प्रमाणपुरका एक परिवार अहिले ठूलो बिजोगमा परेको छ ।…

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ, १३ चैत (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताउनुभएको छ । निजी क्षेत्रबाट सञ्चालित नेशनल…

डोटीमा विप्लवका ४ कार्यकर्ता पक्राउ

२०७५,,चैत १३ । जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीको अनुसार जिल्लाको…

error: कपी गर्न अनुमति लिनुहोला !!