Category: मुख्य समाचार

नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु

काठमाडौं : नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको ज्यान भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको छ ।…

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा तोकियो

विराटनगर । प्रदेशको र स्थायी राजधानी तोक्न नसकेको प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो…

भाँडा माझेर कमाएको मोबाइलले बाजुरामा आश्रम

‘केपी खनाल’ कान्छो सरसफाइ अभियन्ताको नामले परिचित हुनुहुन्छ । तिनै कान्छो सरसफाइ अभियन्ता खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत करिब ५० लाख रुपैयाँ संकलन गरेर बाजुराको बूढीगंगा नगरपालिका ब्रम्हातोलामा अनाथ आश्रम…

क्याप्टेन लामामाथिकाे निलम्बन फुकुवा

काठमाडाैं – नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएकाे नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ। प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरी प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू…

खुलामञ्चमा चल्याे डाेजर

काठमाडौंकाे खुलामञ्चमा महानगरपालिकाले डाेजर चलाएकाे छ । अनुमतिबिना बनेका सटर भत्काउन डाेजर चलाइएकाे हाे । खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा…

स्थायी शिक्षक खुल्ला तर्फ लिखितको नतिजा प्रकाशन

भक्तपुर – शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बिहीबार पहिलो दिन…

काठमाण्डौमा भूकम्पको धक्का

काठमाण्डौ – बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

तारा एयरकाे विमान दुर्घटना

रामेछापकाे मन्थली विमानस्थलमा तारा एयरकाे विमान दुर्घटना भएकाे छ। लुक्लाबाट आएको बिमान रामेछापमा अवतरणको क्रममा उक्त दुर्घटना भएको हो । सोमबार बिहान ताराको ‘नाइन एनएकेके’ नेपाली दर्ता नम्बर भएको ट्विनटर…

नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवहरूको टुंगो लगाएको छ । आज बालुवाटारमा बसेको सचिवालय बैठकले सबै ७७ वटै जिल्लाका अध्यक्ष र सचिवहरूको…

नेपालको आफ्नै भू-उपग्रह अमेरिकाको भर्जिनिया तटबाट प्रक्षेपण

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह केहीबेरअघि अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले…

error: कपी गर्न अनुमति लिनुहोला !!