Month: ५ आश्विन २०७५, शुक्रबार १०:११

माप्यदुधकोशीको जनप्रतिनिधीलाई लगाइएको आरोप आधारहीन

काठमाडौं । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष, कार्यकारी अधिकृतिको बारेमा सामाजिक सञ्जाल एवं मिडियामा आएको समाचार आधारहिन र भ्रामक भएको गाउँपालिका प्रवक्ता निमराज तामाङले बताएका छन् । गाउँपालिकामा भएको आर्थिक…

नया शक्तिका संयोजक बाबुरामविरुद्ध अमेरिकामा कालाे झण्डा

अमेरिका भ्रमणकाे क्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध कालाे झण्डासहित प्रदर्शन गर्दै   नेपाली प्रदर्शनकारीले   नाराबाजी गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले चलाएकाे युद्धमा हजारौं…

कुमार प्रयासको प्रवेश निषेध सार्वजानिक(भिडियो सहित)

भदौ ३० गते । सोलुखुम्बुका कुमार प्रयासको प्रवेश निषेध बोलको आधुनिक गीत शुक्रबार सार्वजनिक भएको छ । । गौरब राईको संगीत तथा डिपी खनालको शब्द रहेको उक्त गीतको भिडियो गाउँले…

गााँजा फडानीलाई निरन्तरता

सोलुखुम्बु, भदौ २९ गते । जिल्ला प्रहरी कार्यालयले गाँजा फडानी गर्ने कार्यलाई तिव्र रुपमा अगाडी बढाएको छ । गत १३ गते ६ हजार बोट गाजा फडानी गरेको जिल्ला प्रहरी कार्यालयले…

एसपी बाबुछोरासँगै मेयरका भतिजको डीएनए परीक्षण थालियो

२८ भदौ, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा…

नेपाल मै यस्तो पोखरी जहाँको माछा खाए ज्यानै जान्छ

परासी, २८ भदौ । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ । सुन्दा अचम्म लाग्छ…

भुकम्पकाे धक्का महसुस

हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजकै दिन नेपालको केही भागमा भूकम्पको धक्का महसुस भएको छ ।   आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको भारतीय सञ्चार माध्यमले…

विद्यालको प्रत्येक कक्षाकोठामा सिसि क्यामेरा

सोलुखुम्बु, भदौ २७ गते । सोलुखुम्बुको महाकुलुङ ३ मा अवस्थित छेस्काम माध्यमिक विद्यालयले विद्यालयमा सिसि क्यमेरा जडान गरेको छ । यस अघि नै विद्यालयको परिसर र कम्प्युटर कक्षामा जडान गरिसकेको…

निर्मला हत्याका मुख्य आरोपित विष्ट छुटे, बम दिदी–बहिनी पनि रिहा

काठमाडौं, २६ भदौ ।  भीमदत्तनगरपालिका कञ्चनपुरक १३ वर्षीया किशोरीको बलात्कारपछिको हत्या अनुसन्धानका लागि बनेको उच्चस्तरीय समितिको काम ‘हात्ती आयो हात्ती आयो, फुस्सा’ सावित भएको छ । निर्मला हत्याको डेढ महिनासम्मको…

कलकारखानाको धूँवा भन्दा गाई-भैँसीको ‘डकार’ खतरनाक !

बिबिसी-जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक र पर्यावरणविद्हरूका लागि गाई-भैँसीले निकाल्ने ग्यास र तिनीहरूको डकार लामो समयदेखि चिन्ताको विषय रहिआएको छ। वायुमण्डलमा हानिकारक मिथेन ग्यास अत्यधिक हुनुमा गाई-भैँसीको डकार र तिनीहरूको पेटबाट…

error: कपी गर्न अनुमति लिनुहोला !!