Tag: महान भनाइ

मार्गरेट थ्याचरका भनाइहरू

तिमीले लडाईं लड्नुपर्छ र जित्नकाे लागि एकपटकभन्दा बढी लड्नुपर्ने हुनसक्छ । मलाई आलोचना र बहस मन पर्छ मेराे कुरामा सबैले सहमित जनाउन् भन्दिन । प्रत्येक दिन कामकाे योजन बनाउँ र…

पढ्नैपर्ने केही भनाइहरू

असल के र खराब के छुट्याउन सकिंदैन । चिकित्सकहरू विषलाई अमृतको रुपमा प्रयोग गर्छन् ।-जयशंकरप्रसाद जीवन स्वयम्मा न खराब छ न असल । तिमी यसलाई असल या खराब जस्तो बनाउँछौ…

विल स्मिथका विश्‍वचर्चित भनाइहरू

-पहिलो कदम भनेको तपाईंले गर्न सक्नुहुन्छ भन्नुपर्छ । -महानता कुनै अद्भुत, रहस्यमय, मायावी र ईश्वर जस्तो सुविधा होइन जुन केवल हामीमध्येको विशेषले मात्र चाख्न सक्छ । यो यस्तो चीज हो…

मार्टिन लुथरका विश्वचर्चित भनाइहरू

 -संसार बदल्न चाहना छ भने आफ्नो कलम उठाऊ । -मेरो पात्रोमा दुईओटा मात्र दिन छ, त्यो दिन र आजको दिन । -शिक्षा फैलिएपछि मात्र हरेक कुरामा समृद्धि छाउँछ ।…

बाहिरी र भित्री सुन्दरताबीच फरक के ?

कथा एउटा बजारमा एक जना वेलुन व्यापारी बेलुन बेच्न ब्यस्त थिए । उसँग थुप्रै रंगका वेलुनहरु थिए, सेतो, निलो, पहेलो, रातो रङ्गका बेलुनहरू । केटाकेटीहरुले बेलुन किनेर हरेक दिन उडाउथे। …

‘प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन’

– प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन – अल्पमतमा परे पनि सत्य सँधै सत्य नै हुन्छ । – तिमी जे सोच्छौ त्यही नै बन्छौ । – कुनै पनि स्वतन्त्र राष्ट्रको…

बुद्धका मनन् गर्नुपर्ने ४५ उपदेशहरु

फूलको वास्ना हावाको विपरित कहिल्यै जाँदैन तर मानवीय सद्गुणको शुवास सबैतिर फेलिन्छ।ु तीन चीजहरुलाई लामो समय सम्म लुकाउन सकिदैन, सूर्य, चन्द्रमा र सत्य।  हज़ार योद्धाहरुमा विजय पाउन सरल छ, तर आफै माथि विजय…

स्टिभ जब्सका सफल बन्ने चर्चित सुझावहरू

१. तपाईसँग निश्चित समय छ तपाईसँग निश्चित समय छ, जो तपाई आफ्नै लागि सदुपायोग गर्नुहोस् । अनावश्यक कुरामा अल्भिmएर समय बर्वाद नगर्नुहोस् । २. अरुको राय आफुमाथि हावी हुन नदिनुहोस्…

error: कपी गर्न अनुमति लिनुहोला !!