विद्यालय सुधार्दै एक दम्पती
कुम्भराज राई नौ बर्ष पहिले सम्म सोलुखुम्बुको सोताङ गाउ“पालिकाको सोताङस्थित बासुकी आधारभुत बिद्यालयमा विद्यार्थीे संख्या १३ जना थिए । सामुदायिक विद्यालय त्यसमाथी पढाईको गुणस्तर नभएपछि अविभावकहरुले छोराछोरी बोर्डिङ पढाउन लाने…