ईसा मसिहका अमर भनाइहरू
जाे व्यत्ति आफ्नो आवश्यकताभन्दा बढी धन राख्छ, त्यो चोर हो । सियोको प्वालबाट ऊँट छिरेर निस्किन बरु सम्भव होला तर धनी व्यक्ति स्वर्गका द्धारबाट छिरेर भित्र पस्न असम्भव छ ।…
विवश कुलुङ
जाे व्यत्ति आफ्नो आवश्यकताभन्दा बढी धन राख्छ, त्यो चोर हो । सियोको प्वालबाट ऊँट छिरेर निस्किन बरु सम्भव होला तर धनी व्यक्ति स्वर्गका द्धारबाट छिरेर भित्र पस्न असम्भव छ ।…
जागा व्यत्तिको रात लामो हुन्छ । थाकेकाको लागि बाटो लामो हुन्छ र धर्म नजान्ने व्यत्तिका लागि जीवन नै लामो हुन्छ । व्यक्तिले प्रेमले क्रोधलाई, सदाचारले पापलाई, दानले लोभलाई र सत्यले…
-प्रज्ञा र समाधिको आधारमा जिउने जीवनलाई ठीक जीवन वा स्वधर्म भनिन्छ । -नैतिक अनुशासन पालन नगरे शरीर स्वस्थ हुँदैन । -पहिलो अनुशासन पालन नगरे शरीर स्वस्थ रहदैन । शरीर स्वस्थ…
सफलता पाउनु छ भने त्यस व्यत्तिले आफना योजनालाई गोपनियताका साथ कार्यन्वयवन गर्न आवश्यक हुन्छ, केवल त्यस योजनालाई आफूमा मात्र सिमित राख्नुपर्दछ । जति बढी गोपनियता राख्न सक्यो, त्यतिनै राम्राे हुन्छ…
सौन्दर्य र यौवनकालमा विवेक सायदै हुन सक्छ । होमर विवेक बहादुरीको उत्तम भाग हो । वीलियम शेक्सपियर विवेकले नै मानिसलाई के उचीत के अनुचित सिकाउछ । जीन ज्याक रुसो विवेक…
त्रुटिहरू गर्नु मानवीय स्वभाव हो, क्षमा गर्नु स्वर्गिय आनन्द हो । अलेक्जेण्डर पोप घृणा गर्नु शैतानको काम हो, क्षमा गर्नु मानिसको धर्म हो र प्रेम गर्नु देवताहरुको गुण हो ।…
उत्साह नभईकन कुनै पनि ठूलो काम भएको छैन् । राल्फ वाल्डो ईमर्शन विना उत्साह संसारमा कुनै ठूलो काम बनेका छैनन् । हेनरी ईमर्शन उत्साहबाट बढेर अर्को कुनै बल छैन ।…
आधारभूत अर्थमा सामाजिक परिवर्तनको अर्थ सामाजिक संरचनामा हुने परिवर्तन हो । एच. एम. जोनसन सामाजिक परिवर्तन मानिसको कार्य तथा विचार गर्ने तरिकामा हुने रुपान्तरण हो । एम. डी. जोन्सन सामाजिक…
सम्पतिले व्यत्तिको स्वतन्त्र इच्छाहरुलाई साकार रुप प्रदान गर्दछ । टी एच ग्रिन संसारिक धन सम्पति अनित्य र नाशवान छन, धर्मरुपी धन नित्य र अनन्त छन् । गौतम बुद्ध सम्पत्ति त्यस्तो…
अन्तर्निर्भरता भनेको पारस्पारिक निर्भरता हो, अरु मूलुकका आफ्नो समकक्षिहरुका क्रियाकलापहरुले जनता र सरकारहरु प्रभावित हुन्छन् । अतः देशवासीहरुबीच जति बढि परराष्टिय विनिमय हुन्छ, त्यति नै उच्च तहको अन्तर्निर्भरता हुन्छ ।…