सुन्दर रहन कुन भिटामिनको के भूमिका ?
छालालाई पुन मर्मत गर्न भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन ए खानेकुरामार्फत प्राप्त गर्न खानामा ब्रोकाउली, एभोकाडो, सख्खरखण्ड, गाजर, पालुङ्गो, तरबुजा वा खरबुजा नियमित सेवन गर्नुपर्छ । भिटामिन बी…
दुधकोशी नदिमा अस्थाई पुल
सोलुखुम्बु, मंसिर २२ गते । थुलुङ दुधकोशी पाउपालिका र माप्यदुधकोशी गाउपालिको जोड्ने दुधकोशी नदिमा अस्थाई पुल निर्माण सम्पन्न भएको छ । दुधकोशी नदिमाथी ह्युमपाईप विछ्याएर अस्थाई पुल निर्माण गरिएको माप्यदुधकोशी…
नागरिकता बनाउन अधिकतम ३० मिनेट
सोलुखुम्बु, मंसिर २२ गते । सरकारी सेवा लिन जादा समयमा सेवा नपाएको धेरै गुनासो हुने गर्दछ । तर ईलाका प्रशासन कार्यालय सोताङ सोलुखुम्बुको सेवाबाट भने सेवाग्राहीहरु खुशीसगै सहजता महसुस गरेका…
१५ औं पञ्चवर्षीय योजनाले नेपाल तीव्र गतिमा विकास गर्ने देश हुन सक्ने प्रधानमन्त्री ओली
मंसिर २१, २०७५ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र गतिमा विकास गर्ने देश हुन सक्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार आयोजना गरेको नेपालको दीर्घकालीन सोच र…
पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले…
हराएका बालक खोज्दा चोर भेटिएपछि…
जिरी, बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी गर्यो…
गुनासो सहित मुख्यमन्त्रीहरु काठमाडौंमा भेला हुँदै
मंसिर २१, २०७५ काठमाडौं – अन्तरप्रदेश परिषद्को बैठक आउँदो आइतबार बस्दैछ । गएको भदौ २४ गते बस्ने तय भएको बैठक झण्डै तीन महिनापछि बस्न लागेको हो । मुख्य मन्त्रीहरुले भदौ…
अर्जेन्टिनाको घरेलु लिगमा कुकुरले गर्याे ‘गाेलकिपर’काे काम (भिडियाेसहित)
काठमाडौं । कुकुरले गाेलकिपरकाे काम गर्याे भन्ने सुन्दा अनाैठाे लाग्न सक्छ । तर अर्जेन्टिनामा यस्तै अनाैठाे घटना भएकाे छ । अर्जेन्टिनामा जारी तेस्रो डिभिजन लिग फुटबलमा गाेलपाेष्टमा जानै लागेकाे बल…
लोकसेवाको परीक्षा तत्काल नखुल्ने
काठमाडौं । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ। अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्ने छ। समायोजनपछि मात्रै…
सोलु सोताङकी सुत्केरी महिलाको हेलिकोप्टरबाट निःशुल्क उद्धार
कुम्भराज राई सोलुखुम्बु । सोताङ गाउँपालिका ३, सोलुखुम्बुकी पार्वती बस्नेत सुत्केरी व्यथाले तीन दिनदेखि छटपटाइरहेकी थिइन् । उनलाई नजिकको स्वास्थ्य संस्थामा सुत्केरी गराउने सम्भावना थिएन । स्थानीय स्वास्थ्यकर्मीले उनलाई सामान्य…