घृणा हृदयको पागलपन हो
घृणा हृदयको पागलपन हो । –वायरन अरुलाई घृणा गरेर म आफ्नो आत्मालाई संकुचित र निच बनाउदिन । –बुकर टि. वासिङटन अरुलाई घुणा गर्नु भनेको मुसा भगाउन आफ्नै घरमा आगो लगाउनुजस्तै…
ईमानदारको सोचाइ न्यायपूर्ण हुन्छ
इमान्दारीजस्तो ठूलो सद्गुण अर्को हुन्न । – सिसेरो इमान्दार मानिसको सोचाइ सधैँ न्यायपूर्ण हुन्छ । –जीनज्याक रुसो यथार्थता र इमान्दारी एउटै दिदीबहिनी हुन् । – हेनरी इमर्शन वस्तवमा म आफुप्रति…
आवश्यकताका पूराका लागि मेहनत
आवश्यकता आविष्कारको जननी हो । त्यसैले आवश्यकता नै हरेक चिजको उत्पत्तिको मुख्य कारण हो । –प्लेटो त्यो आवश्यकता हो, आनन्द होईन, जसले हामीलाई बाध्य गर्दछ । – दाते आवश्यकता तर्कको…
मानिसको इच्छा स्वतन्त्र रहन्छ
इच्छाको मूल नै सङ्कल्प हो र लोकमा कुनै पनि क्रियाविना इच्छालाई देख्न सकिदैन् । – मनस्मृति जे व्यत्ति इच्छाहरुबाट मुक्त हुन्छ, ऊ सदैव स्वतन्त्र रहन्छ । – लेबुलोय विश्वमा हाम्रो…
के हाे कायरता ?
-जब कसैमाथि भयानक आपत आईपर्दछ, तब ऊ खुटाबाट सोच्ने काम गर्दछ । –वायरन -जो युद्ध क्षेत्रबाट भाग्दछ, ऊ अर्को दिन लड्नको लागि जीवित रहन सक्दछ तर जो आफूलाई युद्धमा होम्दछ,…
जीवनका उत्तम मार्गहरू
-म कहिलेकाँही आफैलाई प्रशंसनीय सल्लाह दिन्छु तर म यसलाई व्यवहारमा उतार्न असमर्थ छु । म्यारी बटले -सल्लाह दिने व्यत्ति धेरै हुन्छन् तर त्यसबाट केवल बुद्धिमान्मात्र लाभान्वित हुन्छन । साईरस -सल्लाह…