कांग्रेसले विरोध प्रदर्शन गर्ने
माघ १४/काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सदनका कामकारवाहीलाई लिएर विरोध प्रदर्शन गर्ने जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा…
संस्थाको भवनमा सरकारी अस्पताल
कुम्भराज राई सोलुखुम्बुको जिल्ला अस्पताल संस्थाको भवनमा सञ्चालन हुँदै आएको छ । सरकारले वर्षौं पहिले १५ शैया घोषणा गरेको अस्पताल संरचना अभावमा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा संस्थाको भवनमा सञ्चालन…
‘सिडिओ’लाई म्याद गुज्रेको चिउरा खरिद गराउदा
सोलुखुम्बु, माघ ७ गते । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले आईतबार पाँच सय रुपैया झिकेर चिउरा खरिद गर्न एक कर्मचारीलाई पठाउनुभयो । चिउरा ल्याएपछि चिया संग चिउरा खाजा…
श्री स्वस्थानीको ब्रत आजदेखि सुरु
माघ ७/काठमाण्डौ – पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन सोमबारदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी…
३३ किलो सुनकाण्डका अभियुक्तलाई छाड्ने ५ न्यायाधीश ‘कारबाही’मा
काठमाडौं । गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण…
प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा, रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु
माघ ४/काठमाण्डौ – आन्तरिक श्रम बजारमा ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसाथ सरकारले सञ्चालन गर्न लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ । कार्यक्रम कार्यान्वयन गर्न सरकारले शुक्रबारदेखि…
सडक मापदण्ड मिचेर ‘माथिल्लो सोलु’को स्थायी संरचना
कुम्भराज राई सोलुखुम्बु,माघ ३ गते । सोलुखुम्बुको सोलुखोलामा निर्माणाधीन ‘माथिल्लो सोलुखोला जलविद्युत आयोजना’ले साल्मे–सल्लेरी सडकमा मापदण्ड विपरित स्थायी संरचना निर्माण गरेको छ । सडकको मापदण्ड अनुसार राजमार्गको दायँबायाँ १५ मिटरको…
थुलुङ दुधकोशीको अत्याधुनिक भवन उद्घाटन
सोलुखुम्बु, पुस ३० गते । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले नवनिर्मित भवनको उद्घाटन गरिएको छ । उद्घाटन गर्दै आफ्नै भवनबाट सेवा दिने जिल्ला कै पहिलो गाउपालिका थुलुङ दुधकोशी बनेको छ ।…
आदिवासी किरात महासंघको अध्यक्षमा कुलुङ
काठमाडौं । आदिवासी किरात महासंघको अध्यक्षमा चन्द्रसिं कुलुङ निर्वाचित भएका छन् । काठमाडौंमा भएको चौथो राष्ट्रिय सम्मेलनले कुलुङको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । महासंघको वरिष्ठ…
विद्यालयमा पुगेर जनचेतनामुलक शिक्षा दिदै प्रहरी
सोलुखुम्बु, पुस ३० गते । प्रहरीले सोलुखुम्बुका विद्यालयमा सचेतना कक्षा सञ्चालनलाई निरन्तरता दिएको छ । गत कात्तिक महिनावाट सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा सेवा क्षेत्रभित्रका विभिन्न माध्यमिक विद्यालयमा पुगेर सचेतनामूलक कक्षा सञ्चालन…