फेसबुकले ल्यायो नयाँ भिडियो एप

२०७५ कार्तिक २६ /सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । प्रयोगकर्ताले फिल्टर्स तथा विशेष इफेक्ट सहितका छोटो फम्र्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने उक्त भिडियो…

मन्त्रिपरिषद्को निर्णय गोप्य: नयाँ प्रबन्धबाट सार्वजनिक हुने

काठमाडौँ । मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कात्तिक २५ गते साँझ बसेको बैठकमा…

अपराधी पत्ता लगाउन प्रहरीका ७८ ‘सारथि’

काठमाडौं। नेपाल प्रहरीसँग अहिले ७८ वठा तालिमप्राप्त कुकुर छन् । लागु औषध, विफोस्टक पदार्थ लगायत अवैध वस्तु तस्करीदेखि अन्य अपारधमा संलग्न अपराधी पत्ता लगाउन यिनीहरुका सारथि जस्तै हुन् । गत…

भारतीय पत्रिकालार्इ अन्तर्वार्ता दिँदै उपप्रधानमन्त्री यादवले उडाए प्रधानमन्त्रीको खिल्ली

काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल आफ्नै जीवनकालमा विश्वास नभएको बताएर सरकारकै योजनाको खिल्ली उडाएका छन् । भारत र चीन दुवै देशबाट रेलमार्ग बनाउन धमाधम काम भइरहेका…

नेकपा : एकता प्रक्रिया नटुङ्गिँदै जन्मियो नयाँ गुट, नेता नेपाल र श्रेष्ठको नेतृत्व

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ ‘गुट’को जन्म भएको छ । पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र असन्तुष्ट नेताहरुकाे…

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाईते

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य सात जना घाईते भएका छन् । वडा अध्यक्ष भुपालध्वज राईका अनुसार मृत्यु हुनेमा…

तेज दिमागका लागि माछा

तपाईं मांशाहारी हुनुहुन्छ भने माछा र माछाबाट बनेका खानेकुरा बढी खाने गर्नुस्, जसले तपाईंको मस्तिष्कलाई सधैं ताजा र तेज राख्न मद्दत गर्दछ। माछा खानुका फाइदा कयौ छन् तर हामीले केही…

सरकारबारे नकारात्मक टिप्पणी गरेमा शिक्षक र कर्मचारीलार्इ कारबाही

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका कर्मचारी तथा शिक्षकहरुलाई सरकारको नकारात्मक टिप्पणी गर्न निषेध गरेको छ। सामाजिक सञ्जाल तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५ जारी गरी सरकारका नीति, राजनीतिक दलका…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भारतीय अवरोध

पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला बेहोर्नुपरेको गुनासो गरेको छ। बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको प्रक्रिया…

विदेशी नम्बरबाट अाएकाे मिसकलदेखि सावधान

काठमाडौं । तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ। विदेशी ठगहरुले पैसा…

error: कपी गर्न अनुमति लिनुहोला !!