शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते
रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले…
हावाहुरीले बालिकाको मृत्यु
कावासोती: आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन…
बिहानै यसाे गरे जीवन स्वास्थ्य र सुन्दर हुन्छ
बिहान उठ्नेबितिकै आफैँलाई माया गर्ने हो भने, आफ्नै हेरचाह गर्ने हो भने, अलिकति भए पनि समय आफ्नो लागि छुट्याउने हो सधैं खुशी अनि स्वास्थ्य रहन सक्छौं भने धेरै समस्याबाट मुक्त…
‘एक शब्दबाट काम चल्छ भने दुई शब्द नबोल’
१, गोलीभन्दा वोली धेरै बलियो हुन्छ । – अव्राहम लिंकन २, तिमीआफू मरेपछि अरुले नविर्सियुन भन्ने चाहन्छौ भने कि त पढ्न लायक कुरा लेख कि त लेख्न लायक काम गर…
विप्लव पनि नेकपामै आउनुपर्छ : प्रचण्ड
काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गरेका छन् । नेत्रविक्रम चन्द…
लाक्पा नोर्वु शेर्पाकाे साहसिक उद्वारकाे भिडियो
काठमाडाैं : खुम्बू पासाङल्हामु गाउँपालिका–१ खरिखोला, सोलुखुम्बूका लाक्पा नोर्बु शेर्पा उच्च हिमाली क्षेत्रका बिरामीको उद्धारमा व्यस्त हुन्छन् भने समय समयमा अप्ठ्यारो स्थानबाट शव पनि निकाल्ने गर्छन् । उनी नेपालका ‘लाइफलाइन…
हप्तामा एक गाग्री पानी, त्याे पनि पालाे कुरेर
पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ का स्थानीयबासी एक हप्तासम्म पालो कुरेर एक गाग्री पानी ल्याउन बाध्य छन् । सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले…
आगलागीमा पाँच घर जलेर नष्ट
सप्तरी : सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । राशिन्द्र यादवको घरमा विद्युत् चुहिएर भएको आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव,…
यार्सागुम्वा पाइने स्थानमा स्वास्थ्यकर्मी परिचालन
डोल्पाका पाटनमा पाइने यार्सागुम्वा सङ्कलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न नौ पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी सङ्कलनकर्ता बिरामी भएमा उपचारको व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय डोल्पाका…