रवीन्द्र आँखामा राख्दा पनि नबिझाउने खालका थिए : प्रम

कास्की : ‘आँखामा राखे पनि नबिझाउने लालगेडी जस्ता थिए रवीन्द्र अधिकारी ‘ शनिवार पोखरामा आयोजना गरिएको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदका एकजना सदस्य रहेका स्वर्गीय रवीन्द्र अधिकारीका…

वृद्ध भत्ता बढेपछि ज्येष्ठ नागरिकमा खुशीयाली

सरकारले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढाएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता…

फुसको छानो हटाउँदा खुशी

फुसको छानो भएको घरमा जीवनयापन गरिरहेका विपन्न परिवारका मानसिहरुले छानाका लागि कर्कटपाता पाउँदा निकै खुशी देखिएका छन् । उक्त खुशी व्यक्त गर्नेमा मोरङको बूढीगङ्गा गाउँपालिका–१ अन्तर्गत पर्ने मानगर खदरा टोलवासी…

सगरमाथा सम्बन्धी विश्व रेकर्डहरू

१९२२ मा हिमपहिरोमा परी सात जना शेर्पा शेर्पाहरूको मृत्यु भएको थियो । मे २९ १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा शिखरमा पाइला राखेका हुन्…

तनाव कम गर्न यस्ता खानेकुरा खानुस्

अमला तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ ।…

ओली सरकार पाँच वर्ष दायाँबायाँ हुन्नः नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने बताएका छन्। जनताले स्थीर सरकारका लागि मत दिएको उल्लेख गर्दै नेता नेपालले ओली सरकारलाई…

गर्मी बढेपछि विद्यालय बन्द

कञ्चनपुर : अत्यधिक गर्मी बढेपछि वेदकोट नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि एक साताका लागि बिदा दिने निर्णय गरेको छ । बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जानमा…

मोदीलाई भेटेर आएका प्रधानमन्त्री बाेलेनन्

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली कुनै प्रतिक्रिया नदिई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन् मोदीको शपथ ग्रहणपछि उनीसँग भेटेर फर्किएका ओली…

आलुको सत्यनाश

हरेक वर्ष जेठ महीनाको मध्यमा कामको चटारो हुने जैमिनी नगरपालिका–३ दमेकका किसान यो वर्ष भने शीतलमा बसेर दिन काटेका छन् । हिउँदेखेती उठाउन बारीमै दिन बिताउनुपर्ने समयमा किसानको दिन अग्लो…

नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आज अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले…

error: कपी गर्न अनुमति लिनुहोला !!