साढे दुई करोडको लागतमा पाँच विद्यालय भवन निर्माण
बसन्ती नाछिरिङ–गैह्रसरकारी सँस्था जि फाउण्डेशनले आर्थिक वर्ष २०७४/७५ मा ५ वटा भुकम्प प्रतिरोधि विद्यालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउपालिकाको ५ विद्यालयमा २…
त्रिवि शिक्षाशास्त्र विद्यापरिषदको सदस्यमा उद्धवकुमार शर्मा मनोनित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय विद्यापरिषदको सदस्यमा सोलुखुम्बु बुहमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्मा मनोनित भएका छन् । हिमाली जिल्ला सोलुखुम्बुमा उच्च शिक्षामा दिएको अतुलनीय योगदानको कदर स्वरुप शर्मालाई दुई…
प्रचण्ड र देउवा लाई माेदीले किन भेटेनन् ?
काठमाडौं । काठमाडौंमा आयोजना भएको चौथो विमस्टेक शिखर सम्मेनलमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक नेपालका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई,…
सिंहदरबारमा सँगै भएनन् पूर्वएमाले र पूर्वमाओवादी, दलको कार्यालय बेग्लाबेग्लै
काठमाडौं। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको तीन महिना बितिसकेको छ । तर, सिंहदरबारमा नेकपा संसदीय दलको कार्यालय भने अझै एउटै हुन…
गैंडा स्थानान्तरण अभियानमा ११ गैंडा एकाएक मरेपछि
नैरोबी – लोपोन्मुख गैंडा बचाऊसम्बन्धी केन्याको एउटा अभियानको असफलताले विश्वभरका वन्यजन्तु संरक्षणकर्मीहरु भयभीत र चकित भएका छन् । केन्याका ११ वटा महत्वपूर्ण काला प्रजातिका गैंडालाई नयाँ स्थानमा स्थानान्तरण गरिएको थियो…
बिमस्टेक सुदृढ बनाउने अठाेट
काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) कौ चौथो शिखर सम्मेलन बिहीबार काठमाडौंमा सुरु हुँदैछ। बिमस्टेकका सात सदस्य राष्ट्रमध्ये चार राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुख…
ह्वेल माछाले बान्ता गर्दा तीनजना गरिब रातारात करोडपति
दुबई । एउटा ह्वेल माछाले बान्ता गर्दा तीनजना गरिब रातारात करोडपति भएका छन् । ओमानका तीन मछुवारले ह्वेल माछाले गरेको बान्ता भेट्टाउँदा उनीहरुको भाग्य नै खुलेको हो। ह्वेल माछाले बान्ता…
जहाँ पुरुषहरु दिउसै हुन्छन् बलात्कार
विश्वमा अनौठा अनौठा देशहरू छन् । कतै पितृत्तात्मक छ त कतै मातृसत्तात्मक । विभिन्न समयमा हामी विभिन्न अनौठा तथा पत्यार नलाग्ने समाचारहरू सुनिरहन्छौँ । त्यस्तै अफ्रिकी मुलुक नाइजरमा महिलाहरुले नैं…
भिख माग्दा अढाई सय अमेरिकी डलर जरिवाना
एजेन्सी । दक्षिण अष्ट्रेलियामा भिख माग्नेलाई अढाई सय अमेरिकी डलर बराबरको रकम जरिवाना हुन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । अष्ट्रेलियाका राज्य अनुसार भिख माग्ने सम्बन्धी फरक फरक व्यवस्था भएसँगै…
फष्ट लेडीहरुकाे स्वागतका लागि आतुर पाटन दरबार स्क्वायर
ललितपुर। बिहीबार र शुक्रबार काठमाडौमा आयोजना हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुलाई ललितपुरको पाटन दरबार स्क्वायरमा सांस्कृतिक झलकहरु देखाईने भएको छ । सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुले…