आयाक्स डच लिग च्याम्पियन
युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा अभुतपुर्व प्रदर्शन गर्दै आयाक्स डच लिग च्याम्पियन बनेको छ । ५ वर्षपछि नेदरल्यान्डको शीर्ष डिभिजनको लिग च्याम्पियन बन्ने क्रममा आयाक्सले बुधबार…
‘घुस दिएर काम गराउन बाध्य’ : मुख्यमन्त्री राउत
धनुषा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै गएको बताएका छन् । जनकपुरधाममा आज सम्पन्न ‘प्रशासकीय न्याय, साकारात्मक सोच र सेवा’ विषयक अन्तर्क्रिया…
विवाहअघि गर्भनिरोधक चक्की खानु चुनौती ?
बिवाहअघि यौन जीवन वा सुरक्षित यौनको बारेमा पनि जान्नु आवश्यक हुन्छ । अक्सर दम्पती बिवाह लगत्तै नै ‘फेमेली प्लान’ गर्छन्, अर्थात बालबच्चा कति जन्माउने, कहिले जन्माउने भन्ने कुराको तय गर्छन्…
प्रम ओली कम्बोडिया प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते यहाँ…
छात्रामैत्री शौचालय नहुँदा महिनावारीका बेला गयल हुन्छन् छात्रा
हुम्ला : हुम्लाको ताँजाकोटको धर्मोदय माविमा ३१८ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १९२ जना छात्रा छन् । कक्षा ६ देखि माथिका छात्राहरू महिनावारी भएको बेला विद्यालय आउँदैनन् । त्यत्तिबेला…
न्यूरोलोजिकल कार्यशाला सम्पन्न
पोखराको मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी पोखरामा पहिलोपटक कार्यशाला सम्पन्न भएको…
आज हावाहुरी सहित वर्षा हुने, सचेत रहन आग्रह
काठमाडौं । सोमबार देशभरि आंशिकदेखि सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।…
३० काटेसी यस्तो खानपान विष समान
उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, किशोरवयमा ढुंगा पनि पचाउन सकिन्छ । तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर…
प्रदेश १ को स्थायी राजधानी विराटनगर
विराटनगर : प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रमुख दलहरूबीच निक्कै रस्साकस्सीको बीचमा सत्तारुढ नेकपाले विराटनगरको प्रस्ताव गरिएको छ । तर सतारुढ नेकपा प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रस्तावमा…
दोस्रो पटक विवाह गर्दै प्रचण्ड
काठमाडौँ– नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ…