देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना
काठमाडौं – उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको…
एक व्यक्तिले दिए, ‘२२ रोपनी’ जग्गा निशुल्क
सल्लेरी पुस २२ गते । सोलुखुम्बुका एक व्यक्तिले अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क पउपलब्ध गराएको छ । दुधकोशी सामुदायीक अस्पताल निर्माणका लागि थुलुङ दुधकोशी गाउँपालिकाले निर्माण गर्न लागेको…
डाक्टरी पेशामा फर्किने पूर्वराष्ट्रपति, दैनिक एक घण्टा काम गर्ने संकेत
काठमाडौं–पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले फेरि चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकिय सेवामा फर्कने…
नेविसंघ सोलुको जिल्ला अविधेशनका लागि आ–आफ्नै तयारी, सहमतिको प्रयास गरिने
सोलुखुम्बु, पुस २१ गते । नेपाल विद्यार्थी संघ सोलुुखुम्बुको जिल्ला अबिधेशनका लागि गुटगत अभ्यास भईरहेको छ । कांग्रेस नेता बल बहादुर केसी पक्षधरले आगामी पुस २७ गतेसम्म सम्पुर्ण स्थानीय तहमा…
‘सोलुदुधकुण्ड’मा प्लाष्टिक र सिसा प्रतिबन्ध
सल्लेरी, पुस २१ गते । अंग्रेजी महिनाको नयाँवर्ष तथा जनवरी १ देखि सोलुदुधकुण्ड नगरपालिकाले प्लाष्टिक तथा सिसाजन्य वस्तुको खरिद–विक्रिमा प्रतिबन्ध लगाएको छ । गत असोज १८ मा बसेको नगरकार्यपालिकाको वैठकले…
सानैमा आमा बन्नेको संख्या धेरै
सोलुखुम्बु, पुस २० गते । सोलुखुम्बुमा सानै उमेरमा आमा बन्नेको संख्या अत्याधिक पाईएको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्न कानुनतः नपाईने र स्वास्थ्यको हिसावले जटिल भएपनि २० वर्ष…
रवि लामिछानेको डिभोर्स ! दुनियाँको घर मिलाएँ, आफ्नै मिलाउन सकिनँ
२० पुस, काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् । रवि र…
लोकसेवा आयोगको अधिकारमा भारी कटौती गर्दै सरकार
काठमाडौं । संवैधानिक निकायको रूपमा रहेको लोकसेवा आयोगको अधिकारमा भारी कटौती गर्दै सरकारले लोकसेवासम्बन्धी कानुन संशोधन र एकीकरण गर्नेसन्बन्धी विधेयक तयार पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विधेयक समितिले अन्तिम…
बृद्धबृद्धालाई न्यानो ज्याकेट
सल्लेरी, पुस १७ गते । सोलुखुम्बुको चिसोमा न्यानो हुन भन्दै दोर्पु नेवार समाजले ज्यकेट वितरण गरेको छ । ‘उमेरले डाँडा काटेको बेलामा गुठीले ज्याकेटसँगै हामीलाई साह्रै न्यानोपन दिएको छ’ मंगलबार…
‘लाहुरेनी फूल’को लोकार्पण
काठमाण्डौ, पुस १६ गते । साहित्यकार सुष्मा रुपाबुङ राईद्वारा लिखित पहिलो उपन्यास‘लाहुरेनी फूल’को लोकार्पण सम्पन्न भएको छ । लामो समयदेखि साहित्यमा कलम चलाउदै आईरहेको साहित्यकार रुपाबुङले थुप्रै किसिमका कविता, लेखरचना,…