भुकम्पकाे धक्का महसुस
हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजकै दिन नेपालको केही भागमा भूकम्पको धक्का महसुस भएको छ । आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको भारतीय सञ्चार माध्यमले…
विद्यालको प्रत्येक कक्षाकोठामा सिसि क्यामेरा
सोलुखुम्बु, भदौ २७ गते । सोलुखुम्बुको महाकुलुङ ३ मा अवस्थित छेस्काम माध्यमिक विद्यालयले विद्यालयमा सिसि क्यमेरा जडान गरेको छ । यस अघि नै विद्यालयको परिसर र कम्प्युटर कक्षामा जडान गरिसकेको…
निर्मला हत्याका मुख्य आरोपित विष्ट छुटे, बम दिदी–बहिनी पनि रिहा
काठमाडौं, २६ भदौ । भीमदत्तनगरपालिका कञ्चनपुरक १३ वर्षीया किशोरीको बलात्कारपछिको हत्या अनुसन्धानका लागि बनेको उच्चस्तरीय समितिको काम ‘हात्ती आयो हात्ती आयो, फुस्सा’ सावित भएको छ । निर्मला हत्याको डेढ महिनासम्मको…
कलकारखानाको धूँवा भन्दा गाई-भैँसीको ‘डकार’ खतरनाक !
बिबिसी-जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक र पर्यावरणविद्हरूका लागि गाई-भैँसीले निकाल्ने ग्यास र तिनीहरूको डकार लामो समयदेखि चिन्ताको विषय रहिआएको छ। वायुमण्डलमा हानिकारक मिथेन ग्यास अत्यधिक हुनुमा गाई-भैँसीको डकार र तिनीहरूको पेटबाट…
निशान भट्टराईको स्वरमा ‘छक्का पञ्जा ३’ को अर्को गीत आयो
काठमाडौं : नेपाल आइडलका फस्ट रनरअफ निशान भट्टराईले ‘छक्का पञ्जा ३’ को गीत गाएका छन् । फिल्मको दोस्रो गीतको रुपमा आइतबार ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ बोलको गीत र…
दुई छोरालाई झुण्ड्याएर आमाले पनि गरिन् आत्महत्या
मोरङ, २५ भदौ । मोरङकी एक महिलाले अनौठो र कहालीलाग्दो रुपमा आत्महत्या गरेकी छन् । उनले आफूसँगै आफ्नो बालबच्चाको जीवन समेत समाप्त गरिदिएकी छन् । मोरङ बुढीगंगा गाउँपालिका २ अमाहीकी…
पेचिलो बन्दैछ प्रदेश १ को नाम र राजधानी, सत्तारुढ नेकपामै विवाद
२४ भदौ, बिराटनगर । प्रदेश १ को नाम र स्थायी राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको छ । प्रदेशको नामांकन जातीय पहिचानका आधारमा गरिनुपर्छ भन्ने मत बलियो भएकाले यो मुद्दा…
नुवाकोट हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गयो, १ नेपाली महिला भाग्यले बाँचिन्
नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गएको छ । नुवाकोटको म्यागङ गाउँपालिमा भएको दुर्घटनामा पाँच जनाको ज्यान गएको हो । गोरखाको सामागाउँबाट ७ जना यात्रुसहित काठमाडौंका लागि उडेको हेलिकप्टर…
अस्पताल गएकी छोरी फर्कदा छोरा !
धनगढी । अस्पताल लगिएकी छोरी घर फर्किँदा छोरो बनेपछि हंगामा मच्चिएको छ । घटना हो धनगढीको । सेती अञ्चल अस्पतालमा सोमबार डडेल्धुराको आलितालका भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली…
कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा !
खोटाङकी कोपिलासगढी गाउँपालिका ४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल धाईरहेका स-साना विद्यार्थीको भन्दा फरक छैन । जुरीमाया किताबकापी…