उन्नती सम्बन्धी भनाइहरू

-हृदयको विशालता नै उन्नतिको नाम हो । –जवाहरलाल नेहरु -म संस्कारहरुमा विश्वास गर्दिन, म त स्वभाविक उन्नतिको विश्वासी हुँ । – विवेकानन्द -समयको सही उपयोगले नै मानिसलाई उन्नतितर्फ लैजान्छ, समयको…

सौन्दर्यता सम्बन्धी भनाइहरू

एक सुन्दर वस्तु सदाका निमित्त आनन्ददायक हुन्छ । जोन किट्स घरलाई सुन्दर पार्नुकाे सट्टा ह्दयलाई सुन्दर पार्नु आवश्यक छ । महात्मा गान्धी जुन सुन्दर हुन्छ, त्यो असल हुन्छ, जुन असल…

सदाचार सम्बन्धी भनाइहरू

गृहस्थीले अल्छीपनलाई छाडेर वेदस्मृतिमा वर्णन गरिएको आफनो काममा लागिरहनु, त्यो नै धर्मको मूल सदाचार हो । मनुस्मृति सदाचार मानिस कुलले मात्र मान्य हुन सक्दैन किनभने नीच कूलमा जन्मेका मानिसको सदाचारलाई…

एकता सम्बन्धी भनाइहरू

एकताको एकमात्र उपाय स्वतन्त्रता हो । –संस्कृत भनाइ यदि स्यालहरुमा एकता भएमा बाघको गुफा पनि हरण गर्न सक्छन् । –शेखशादि राज्यको एकता राजनीतिक निपूर्णतामा निर्भर गर्दछ, राज्यको एकता नै राजनीतिक…

भोक सम्बन्धी भनाइहरू

भोको मानिसका लागि खाना नै भगवान हो । महात्मा गान्धि समाजमा दुई थरी मानिस छन् एक थरीसँग खाना बढि र अर्का थरीसँग खानाभन्दा भोक बढि हुन्छ । निकोलस डे. च्याम्फ्रट…

उपहार सम्बन्धी भनाइहरू

-प्रेम सबैभन्दा ठूलो उपहार हो । –जीन एनोबुल -परिवर्तन सधैँ उपहार लिएर आउछ । – प्राइस प्रिन्टचित -हिजो ईतिहास भयो, भोलि अनिश्चित छ र आज उपहार हो । त्यसैले उपहारबाट…

योग्यता सम्बन्धी भनाइहरू

आफ्नो योग्यतालाई लुकाउन जान्नु एउटा सीप हो । –रोश फेयुल्ड योग्यता गरिबको सम्पत्ति हो । –एमं रेन शुभ अशुभ कार्य छुट्याउन सक्नु नै योग्यता हो । स्वेटमार्डन प्रत्येक मानिसले आफनै…

भगवान सम्बन्धी भनाइहरू

-ईश्वर हाम्रो कण्ठको धमनीभन्दा पनि धेरै निकट छ । –कुरान -पैसा खर्च गरेर ईश्वर भेटिन्न । प्रेमचन्द -ईश्वरको बाटो मान्छेको बाटोभन्दा पनि धेरै विपरीत हुन्छ । स्वामी विवेकानन्द -ईश्वर भ्रष्ट…

उपकार समबन्धी भनाइहरू

-जीवनमा सबैभन्दा अचम्म लाग्दो कुरा यस्तो छ, जुनसुकै समयमा कसैको उपकार गरिएको छ भने त्यसले आफनो भले प्रकृतिको रुपमा आफै गरिहेको हुन्छ । – हेनरी ईमर्शन -मन र वचन शुद्ध…

अध्ययन सम्बन्धी भनाइहरू

-मानिसले जहिले पनि अध्ययन कर्ममा लागिरहनुपर्छ । –मनुस्मृति -अध्ययनमा पार पाएर पनि पटकपटक अभ्यास गर्दै रहनुपर्छ । – ऋग्वेद -पढ्न सबैले जान्दछन् तर के पढ्नुपर्दछ भनेर कोही पनि जान्दैनन् ।…

error: कपी गर्न अनुमति लिनुहोला !!